Logo
विशेष

माघे संक्रान्तिको रौनक : पिडालु, तरुल, सखर र चाकुको व्यापार उत्साहजनक (फोटोफिचर)

३० पुस, काठमाण्डौ । पुुसको अन्त्य हुँदैगर्दा राजधानिको प्रमुख तरकारी बजार कालिमाटिमा निकै भीड लागेको छ । ठुलो होलसेल होस या फुटपाथ तरकारी पसल जँहातहि

विस्तृत पढ्नुहोस
सर्वोच्चले भन्यो : निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्नुहोस्

काठमाडौं, ३० पुस । सर्वोच्च अदालतले पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद

‘केन्द्रिय कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाधिवेशनसम्म जान सकिन्छ’ : प्रवक्ता शर्मा

‘एजले होईन एजेण्डाले नेतृत्व गर्ने हो,  जो बदलिन्छन्, तीनीहरुले नेतृत्व गर्छन, नबदलिनेहरुले विदा लिन्छन्’ काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त

देउवाले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसक्ने भए राजिनामा दिए हुन्छ : रावल

३० पुस, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान बमोजिम सरकारले जतिसक्दो चाँडो प्रदेशसभा बस्ने ठाउँ र प्रदेश प्रमुख तोक्नुपर्ने बताएका छन् । सुरुमा आफूहरुसँग सल्लाह नगरी अघि बढेकाले

पूर्वी नेपालमा पुगेर राजदुत पुरीले भने, ‘पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्न पहल गर्छु’

इलाम, ३० पुस । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर पुगेका राजदूत पुरीले

जनता मरिसकेपछि बल्ल सरकार पुग्छ : उपेन्द्र यादव

३० पुस, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले समयमा नै चासो नदेखाउँदा तराईमधेशमा शितलहरले जनता पीडित हुनुपरेको अरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

स्वास्थ्यमन्त्री बोहराको कथन,‘आफू जान नसके पनि औषधी पठाई सकेको छु’

काठमाण्डौ ३० पुस। जाजरकोटमा विगत केही साताभित्र विभिन्न रोगका कारण एक दर्जनभन्दा बढिको मृत्यु भइसकेको छ । स्वास्थ्यमन्त्री दिपक बोहोराले सम्बन्धित सबै निकायका व्यक्तिहरु समावेश गरेर उपचारका लागि टोली खटाइएको

देउवालाई नहटाएसम्म विश्राम लिन्नौँ, वालुवाटार गिरोहबाट संचालित छ : भण्डारी

३० पुस, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

देश अब आर्थिक क्रान्तितर्फ अगाडि बढ्छ : प्रचण्ड

काठमाडौँ, २९ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी क्षेत्रलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको

नेप्सेले अर्थतन्त्रको दिशानिर्देश गरेको छ : अर्थमन्त्री कार्की

काठमाडौँ, २९ पुस (रासस) :अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्रसम्बन्धी कारोबार गर्ने एकमात्र निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समग्र अर्थतन्त्रको दिशानिर्देश गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । नेप्सेको २५औँ वार्षिकोत्सव

२ नम्बर प्रदेशको प्रमुखमा कसले मार्ला बाजी ? उपेन्द्र, महन्थ र निधिले बुझाए देउवालाई यी नाम

काठमाडौं, २९ पुस । २ नम्बर प्रदेशको प्रमुख को बन्ने भन्ने आजबाट दौड सुरु भएको छ । सरकारले अब बस्ने मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुख नियुक्ती गर्दैछ । सोही अनुसार प्रदेश

कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

२९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । राष्ट्रिय