Logo
विशेष

झलनाथले एक्कासी आफू अध्यक्ष बन्छु भनेर किन भने ?

काठमाडौं, २७ पुस । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकतापछि आफू पनि अध्यक्ष बन्न सक्ने बताएका छन् । बिहीबार पत्रकार ऋषि

विस्तृत पढ्नुहोस
नेपाल बार प्रधानन्यायाधीशको रक्षा कवज बनेर उभिन्छ : केसी

काठमाडौं, २७ पुस । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले आफूहरु प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने बताएका छन् । बिहीबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष केसीले सर्वोच्च

राष्ट्रिय स्वाभिमानलाई अक्षुण राख्ने जिम्मा वाम गठबन्धनलाई : ओली

काठमाडौं, पुस २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन् । उनले जनताको मतको कदर गर्दै

नयाँदिल्लीमा इपिजीको छैटौँ बैठक आज, १९५० को सन्धि र सीमा व्यवस्थापनको मुद्दा टुंगिने

काठमाडौं २७ पुस ।  नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठक बिहीबार नयाँदिल्लीमा बस्दै छ । बैठकमा १९५० मा हस्ताक्षरित नेपाल–भारत शान्ति तथा

पूर्वराजा ज्ञानेन्द्र शाहले भने,“सम्हालिएर अघि बढनुपर्छ”

काठमाडौँ, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने बताएका छन्। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार साँझ एक शुभकामना सन्देश

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक : नामावली प्रकाशन माघ ७ गते, मतदान बिहान १० देखि ३ बजेसम्म सञ्चालन

काठमाडौँ, २६ पुस :  निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते

सर्वोच्चको आदेशप्रति सकारात्मक छु : डा. केसी

काठमाडौं, २६ पुस । त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा

गोविन्द केसी तारिखमा रिहा भए, प्रधानन्यायाधीशविरुद्ध लगाएको आरोपको प्रमाण पेश गर्न अदालतको आदेश

काठमाडौं, २६ पुस । सर्वोच्च अदालतको अपहेलना मुद्दामा डा.. गोविन्द केसीको बहस सकिएको छ। उनलाई अदालतले तारिखमा रिहाई गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त

ओलीले भने,‘बैंककमा रहँदा मेरो राजेशसँगमात्रै राजनीतिक कुरा हुन्छ, अरु कसैसँग पनि भेट हुँदैन्’

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थाईल्याण्डको बैंककमा रहँदा आफूले सहयोगी राजेश शाक्यसँगमात्रै राजनीति कुरा गर्ने स्पष्ट पारेका छन् । बुधबार स्वास्थ्य परीक्षण गर्न थाइल्याण्डको बैंकक

गिलम्यारी रक्सीका मालिक कर्मा घलेलाई सांसद नबनाउन दबाब, दैनिक डेलिगेशन घरमा आएपछि सशांक तनाबमा

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसको समानुपातिक सूचिमा नाम रहेका गिलम्यारी रक्सीका मालिक कर्मा घलेलाई सांसद नबनाउन भन्दै महामन्त्री डा. सशांक कोइरालालाई नवलपरासीबाट चर्को दबाब दिएका छन् । कांग्रेसको समानुपातिकतर्फ

वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ : कमल थापा

‘प्रदेश प्रमुख र अस्थायी राजधानी सकेसम्म सहमतिमै तोक्छौं’ काठमाडौं, २६ पुस । उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने

बैंकक उड्नुअघि ओलीले भने,‘२० दिनभित्रै पार्टी एकता हुन्छ’

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको २० दिनभित्रै एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता हुने स्पष्ट पारेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि आज