Logo
विशेष

चुनावमा करोडाँै खर्च गरेका उम्मेदवारले बुझाए २५ लाखभन्दा कम खर्च गरेको विवरण

ओलीको चुनाव खर्च २४ लाख, सिटौलाको २३ लाख १८ पुस, झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च

विस्तृत पढ्नुहोस
सरकारले तोक्यो प्रस्तावित राजधानी

काठमाडौं, १८ पुस । सरकारले सात वटै प्रदेश अस्थायी राजधानीको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले अस्थायी राजधानीको खाका तयार पारेको हो ।

ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र भैसक्यो, जबज छोडेर माओवादी केन्द्रसँग एकता गरिँदैन् : रघुवीर महासेठ

काठमाडौं, १८ पुस । नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स

प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर, एक दर्जन घाईते -फोटो सहित

काठमाडौं, १८ पुस । राजधानीको त्रिचन्द क्याम्पसमा अनेरास्ववियु र प्रहरीबीच झडप हुँदा अनेरास्ववियुबीच दर्जन बढि विद्यार्थी घाईते भएका छन् । सरकारले पछिल्लो समयमा पेट्रोलियम पदार्थमा गरेको बृद्धि फिर्ताको माग गर्दै

प्रचण्डलाई प्रधानमन्त्री बनाउने वाम गठबन्धनको तयारी

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब बन्ने सरकारको प्रधानमन्त्री बनाउनेगरि एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले आन्तरिक तयारी थालेको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि एकतापछिको पार्टीको

प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?

काठमाडौं, १८ पुस । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आफूले एमाले नेताहरुले कानून नबुझेको भनेर रिपोर्टर्स क्लब नेपालमा बोलेको भनेर लगाईएको आरोपको खण्डन गरेका छन् । सोमबार आयोगको ध्यानाकार्षण

कांग्रेसका शीर्ष नेताहरुको बैठक सम्पन्न, चार वटा विषयमा छलफल, यस्तो छ निष्कर्ष

१८ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास वालुवाटारमा बसेको बैठकमा सबै नेताहरु प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो

एमालेले सर्त मानेमात्रै एकता, आज माओवादी विस्तारित छलफल

काठमाडौं १८ पुस । पार्टी एकताा विषयम माओवादी केन्द्रले आज विस्तारित छलफल गदैछ । पार्टी एकता र सरकार गठनका विषयमा माओवादी केन्द्रले आज छलफल गर्दैछ । माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई

कांग्रेससहित ६ दलले प्रदेश समानुपातिक सूची नियम विपरित बुझाएको ठहर, तीन दिनभित्र सच्याउन आयोगको चेतावनी

१७ पुस, काठमाडौं । समानुपातिकतर्फको सूचि निर्वाचन आयोगलाई बुझाउँदा दलहरुले नियम उल्लङ्घन गरेको पाइएको छ । नेपाली कांग्रेससहित ६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको निर्वाचन आयोगले दाबी

ग्राण्डी, बी एण्ड बी, न्यूरो, नर्भिक, र इसान हस्पिटललाई कारबाही गर्न महानगरीय प्रहरीलाई पत्राचार

१७ पुस, काठमाडौं । उपत्यकामा संचालित ठूला अस्पतालहरुले सेवा दिने नाममा ठगेको पाइएको छ । नाम चलेका, ठूला भनिएका र गुणस्तरीय सेवा दिने भनेर चर्चा गरिएका अस्पतालहरुले नै ठगेको पाइएको हो

योगेश भट्टराईको नयाँ प्रस्ताव : ओली र प्रचण्ड अभिभावक बन्नुपर्छ, पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं

काठमाडौं, १७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताको लागि नयाँ विकल्प अघि सारेका छन् । उनले पदीय व्यवस्थापनमा समस्या देखिएकोले प्रमुख नेताद्धय केपी

देउवा सरकार देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा छ : ओली

काठमाडौं, १७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार देशी तथा विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको आरोप लगाएका छन् । इस्वी संवतको