लुम्बिनी, ९ फागुन : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ । नयाँ विचारका साथ
काठमाडौं, फागुन ९ : प्रधानमन्त्री केपी ओलीले सरकारले पुर्णतापाएसँगै मुलुकमा बिकासको मुहान खुल्ने बताएका छन् । उनले दुई दिनभित्र मन्त्रिमण्डल विस्तार हुने पनि बताए । काठमाडौंको इन्द्रदहमा पर्यटन महोत्सवको बुधबार उद्घाटन
फागुन ९, काठमाण्डौ । सातवटा प्रदेशमा मुख्यमन्त्री निर्वाचित भइसकेका छन् । मुख्यमन्त्रीहरुले काम पनि सुरु गरिसकेका छन् भने मन्त्रीमण्डल विस्तार पनि भइरहेको छ । प्रदेश सरकारले अब जनताको हितमा काम
काठमाडौं, ९ फागुन : डाक्टर गोविन्द केसीले आफ्नो सर्टिफिकेटमा प्राविधिक त्रुटीले गलत जन्ममिति भएको स्वीकार गर्दै कसैले छानबिन गर्न चाहे आफूले राजीनामा दिएर सहयोग गर्ने बताएका छन्। जन्म मितिका विषयमा सामाजिक
काठमाडौँ, ९ फागुन : नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका
काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने भएका छन् यसअघि महामन्त्री कोइरालाले आफू सर्वसम्मतीमा मात्रै दलको नेता बन्न
काठमाडौँ, ९ फागुन : संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार
फागुन ९, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आफू प्रधानमन्त्री भएकै दिन अरु दुई जनालाई मन्त्री बनाएका ओलीले आज एमाले र माओवादीबाट सरकारमा
काठमाडौं ९ फागुन । लामो समयपछि गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुन प्रहरी कारवाहरुमिा मारिएका छन् । पुनसहित दुई जनाको गएराति रुपन्देहीमा प्रहरी कारवाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, ८ फागुन । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अर्को निरंकुशता जन्माउन खोजेको आरोप लगाएका छन् । निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको लागि गरेको
रत्ननगर, चितवन, ८ फागुन (रासस) : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टीको
काठमाडौँ, ८ फागुन : वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ । स्वच्छ ऊर्जा नेपालको