Logo
विशेष

चुनाव हारेपछि पहिलो पटक गोरखा पुगेका नारायणकाजीले भने, “नेतृत्वमा विवाद छैन “

पुस, गोरखा । माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको चुनावमा पराजित उम्मेदवार नारायणकाजी श्रेष्ठ निर्वाचन क्षेत्र पुगेको छन् । चुनावपछि पहिलो

विस्तृत पढ्नुहोस
गगन थापालाई साथ लिएर प्रकाशमानले पार्टी कब्जा गर्ने, अरु युवा नेताहरु पनि फकाउँदै

१० पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका युवा नेताहरुको साथ लिएर बलियो गुट बनाउने तयारी गरेका छन् । नेता सिंहले अहिलेको नेतृत्व कमजोर भएको भन्दै कांग्रेसलाई बलियो

एमालेभित्र मुख्यमन्त्रीका विषयमा तिब्र मतभेद, प्रदेश नम्बर ६ र ७ मा माओवादीको पनि दाबी

११ पुस, काठमाण्डौ । एमाले र माओवादी केन्द्रले केन्द्रीय सरकार र प्रदेश सरकार गठन प्याकेजमै टुंगो लगाउने गरी अनौपचारिक छलफल थालेका छन् । अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

नवराज सिलवालले यस्तो आरोप लगाए प्रधानमन्त्री देउवा र प्रहरी प्रमुख प्रकाश अर्यालमाथि (भिडियोसहित)

१० पुस, काठमाण्डौ । नव निर्वाचित सासंद नवराज सिलवाले सरकारले आफूलाई फसाउनका लागि षडयन्त्र गरेको आरोप लगाएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै पूर्व डिआइजि सिलवालले

कालिकोटमा म्यादी प्रहरीमाथि गोली प्रहारपछि उत्पन्न समस्या अझै समाधान भएन

१० पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रक नेता प्रकाश रोकायाले कालिकोट घटनाबाट निम्तिएको समस्या समस्या हुन नसनेको बताएका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै कालिकोटमै रहेका रोकायाले समस्या समाधान

अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल

चितवन, ९ पुस रासस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । उद्योग संघ चितवनले आज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

काठमाडौँ, ९ पुस (रासस) : सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद

संविधान संशोधन नभए पुनः आन्दोलन गछौँः नेता महतो

लहान, ९ पुस (रासस) : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने बताउनुभएको छ । लहानमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा

राजपा र फोरमलाई सरकारमा ल्याउन ओलीको भेटवार्ता, संविधान संशोधनको आधार दिए सरकारमा जाने महतो–यादवको संकेत

काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दल संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग एकैचोटी छलफल अघि बढाएका छन् । वाम गठबन्धनमा रहेको नेकपा माओवादी

रेशम चौधरीलाई पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने सर्वोच्चको ठहर, सांसद बन्ने बाटो रोकियो

९ पुस, काठमाण्डौ । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । फरार रहेकै अवस्थामा चौधरीले राजपाबाट चुनाव जितेका जितेका थिए ।

नेपाल विद्यार्थी संघमा चर्कियो विवाद, अध्यक्ष महरविरुद्ध असफलताको आरोप, समानान्तर समिति बनाउने तयारी

९ पुस, काठमाण्डौ । आइतबार नेपाल विद्यार्थी संघको केन्द्रिय समितिको आयोजनामा एक कार्यक्रम भयो । कार्यक्रम थियो, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाब । नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको

सरकारले पठाएको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई फोरमको सुझाब

९ पुस, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाब दिएको छ । राष्ट्रपति भण्डारीले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष