-कमलमणि पोख्रेल फागुन ३, काठमाण्डौ । बदलिंदो राजनीतिक व्यवस्थालाई संस्थागतसँगै परिवर्तनसँग जोडिएका जनताको अपेक्षा पूरा गर्दै समृद्ध नेपाल बनाउने चुनौतिका सामू केपी ओली नेतृत्वको सरकार
प्रकाश सिलवाल /काठमाडौँ, ३ फागुन : नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । समृद्धि
काठमाडौँ, ३ फागुन । राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको
काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र राष्ट्रियसभाका सदस्य थममाया थापालाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीमा आज नियुक्त गरेका छन् ।
काठमाडौँ, ३ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गरी देउवाले प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकालबाट बिदा लिएका हुन्। तस्विर :
काठमाडौँ, फाल्गुन ३, : प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन गरेका छन् । बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको
फागुन ३ , काठमाडौं । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् । उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया अन्तिम चरणम पुगेको चर्चा छ । आजै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र लगत्तै पार्टी एकताको निष्कर्षमा पुग्ने बताइएको छ
फागुन ३, काठमाण्डौ । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एमाले अध्यक्ष केपी ओलाीलाई प्रधानमन्त्रीका लागि दाबी प्रस्तत गर्नलागेका छन् । भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने