Logo
विशेष

प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै

१ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन्

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”

१ पुष, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा दिनुपर्ने अवस्था नरहेको बताएका छन् । औपचारिक रुपमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि निर्वाचन

कांग्रेस महासमिति बैठकको तयारी

काठमाडौं १ पुस ।  कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको

राष्ट्रपति र ओलीबीच समसामयिक विषयमा छलफल

काठमाडौँ, २९ मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको

राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य

काठमाडौं, २९ मंसिर । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय सभा नभएपनि सरकार गठन हुन सक्ने विश्वास दिलाएका छन् । उनले भने,‘सरकार गठनको लागि राष्ट्रिय सभा नभएपनि हुन्छ, तर प्रतिनिधि सभा

सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै

२९ मंसिर, काठमाण्डौ । वाम गठबन्धनका दुई घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ । वाम गठबन्धनको सरकार

पार्टी एकताबिरोधी गतिबिधि नगर्न दुवै दलका नेता कार्यकर्तालाई ओली–प्रचण्डको निर्देशन

काठमाडौं, २९ मंसिर : एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ । निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न

सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल

‘देउवाले तत्काल राजिनामा दिनुपर्छ’ काठमाडौं, २९ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने स्पष्ट पारेका छन् ।

तत्काल शेरबहादुर देउवाले पार्टी सभापतिबाट राजिनामा दिनुपर्छः नेता सिँह

काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताएका छन् । नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पारित हुन नसक्दा नयाँ सरकार गठन अन्योलमा, प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान गर्ने तयारी

२९ मंसिर, काठमाण्डौ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएपछि अन्योल बढेको छ । राष्ट्रिय सभा गठन नभएसम्म नयाँ सरकार गठन गर्न कानुनी अड्चन देखिएपछि समस्या बढेको हो । अध्यादेशका विषयमा

नेकपा एमालेले कांग्रेसले सरकार लम्ब्याउन खोज्यो भन्नुभन्दा पहिला कानुनी अड्चनका बारेमा जानकारी लिनुपछ : शेरबहादुर केसी

२९ मंसिर, काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले नेपाल सरकारले राष्ट्रपति समक्ष लगेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृति दिनबाहेकको अरु कुनै विकल्प नभएको बताएका छन् । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश सरकारले

“निजीकरण र उदारीकरणका नाममा ३८ वटा उद्योग काँग्रेसको पालामा बेचिए, अहिले लाखौँ युवा खाडीमा पसिना बगाइरहेका छन्”: ओली

भक्तपुर, २८ मंसिर : नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्था गर्न प्राथमिकताका साथ लाग्ने बताउनुभएको छ । आज आफ्नै निवास बालकोटमा उहाँले