Logo
विशेष

किन कमजोर भए प्रदेश नं २ मा ठूला दल ?

रमेश लम्साल/ सिबी अधिकारी : काठमाडौँ, २८ मंसिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश

विस्तृत पढ्नुहोस
भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं

काठमाडौं, २८ मंसिर । मित्रराष्ट्र भारतले हालै नेपालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको स्वागत गरेको छ । बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रवीशकुमारले यस्तो स्वागत

झलनाथ खनाललाई राष्ट्रपति बनाउने, खनालले चुनाव जितेको इलाम क्षेत्र नम्बर १ मा पुनः निर्वाचन गराएर बामदेव गौतमलाई उठाउने एमालेको तयारी

२८ मंसिर, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच गठबन्धनसहित पार्टी एकता प्रक्रियाका मुख्य पात्र बामदेव गौतमले चुनाव हारेपछि अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एमालेभित्र छलफल चलेको छ

निर्वाचित सासंद अर्थात पूर्व डिआजी नवराज सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश, कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर

२८ मंसिर, काठमाण्डौ । सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाललाई कारबाही गर्न आदेश दिएको छ । प्रहरीमा रहँदा बढुवाका लागि प्रस्तुत

पार्टी एकता र सरकार निर्माण सँगसँगै लैजान्छौं : शर्मा 

काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादी केन्द्रवीचको एकता छिट्टै हुने विश्वास दिलाए । उनले भने,‘एकताबारेमा हामी स्पष्ट छौं, शंका नगरे हुन्छ, एकता गरेपछि

प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव

अर्को महाधिवेशन नहुँदासम्म देउवाजी नै सभापति हो, गगन थापाले एक्लै हटाउने हो र ? काठमाडौं, २८ मंसिर । खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास

राजनीतिक सिनबाट राजावादी शक्ति आउट !

काठमाडौं, २८ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ। अब समानुपातिकतर्फको पनि भोलिसम्म नतिजा आईसक्ने आयोगले जनाएको छ

मधेशी जनताको अधिकारका लागि संघर्ष जारीः अध्यक्ष यादव

राजविराज, २८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताउनुभएको छ । राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि

वाम गठबन्धन र समिकरणको सम्भावना र चुनौति : एमाले प्रतिपक्षमा पुग्नेदेखि प्रचण्ड कार्यकारी राष्ट्रपति बन्नेसम्म

२८ मंसिर, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच सरकारको नेतृत्व र पार्टीको नेतृत्व कसले लिने भन्ने विषयमा विभिन्न कुराहरु सार्वजनिक भइरहेका छन् । अहिले पार्टी नेतृत्वभन्दा बढि सरकारको

प्रदेश प्रमुखको नियुक्ति आवश्यक,आजै नियुक्ति गछौँ, नकारात्मक रुपमा लिनु दुर्भाग्य : कानुनमन्त्री थापा

२८ मंसिर, काठमाण्ठौ । कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि आवश्यकता अनुसार नियुक्ति गरिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै कांग्रेस नेतासमेत

अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”

२८ मंसिर, काठमाण्ठौ । नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । वाम गठबन्धन निर्माण गरेर यो अवस्थामा

अबको प्रधानमन्त्री केपी ओली नै हुन : महेश बस्नेत

२८ मंसिर, काठमाण्ठौ । नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । वाम गठबन्धन निर्माण गरेर यो अवस्थामा