‘देउवाजीले चाहानुभयो भने संसदीय दलको नेता आँफै बन्नुहुन्छ’ काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको स्पष्ट
काठमाडौं, २६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको लागि प्रस्ताव गरेका छन् । उनले ठाकुरसँग अब दुई पार्टी मिलेर जानुको
२६ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको शर्मनाक हार हुनुका पछाडि धेरै कारण भएको बताएका छन् । अधिकांश नेताहरुले नेतृत्वको कमजोरीका कारण कांग्रेसले हारेको बताइरहँदा
२६ मंसिर, काठमाण्डौ । सवारी दुर्घट्नामा परि गंभिर घाईते भएका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन् । टाउकोमा गहिरो चोट लागेका कारण दिपेशको आईसियूमा
काठमाडौं २६ मंसिर । मंगलबार बिहानसम्म समानुपातिकतर्फ २५ लाख ४७ हजार ७ सय ६७ मत गणना भएको छ। समानुपातिकमा पनि प्रत्यक्षतर्फ धेरै सिट जितेको एमालेले अग्रता लिएको छ। अहिलेसम्म एमालेले
काठमाडौं, २५ मंसिर। समानुपातिकतर्फ सांसद बन्न चलखेल बढेको छ । नियमावली अनुसार बन्द सूचीमा राखिएका राष्ट्रिय दलहरूबाट प्राप्त मतका आधारमा ११० सांसद निर्वाचित हुने व्यवस्था छ । सबै जाति, क्षेत्र,
चुनावमा सफल व्यक्ति देउवा र ओली होइनन्, प्रचण्ड हुन् २५ मंसिर, काठमाण्डौ । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले तत्काल पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिको बैठक बोलाएर विशेष
काठमाडौं। निर्वाचनको हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले इतिहासमै नभोगेको हार व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार प्रवेशको तयारीमा छन् । निर्वाचनमा एमालेले सानदार जित हासिल गरेपछि ओली प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएसँगै आफ्नो सल्लाहकारहरूलाई आगामी कार्यसूची तयार गर्न
चितवन, २५ मंसिर । चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३२७ को
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको चुनावमा एक जना महिला पनि जित्न सकेनन् । यसअघि देशकै ठूलो पार्टी बनेको कांग्रेस यसपटक प्रत्यक्षतर्फको नतिजामा तेस्रो दलमा खुम्चिएसँगै महिलाको प्रतिनिधित्व
काठमाडौं, २५ मंसिर । निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सन्चारमन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।