चितवन, २५ मंसिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी
२५ मंसिर, काठमाण्डौ । चुनावमा पार्टीको हैसियत निकै कमजोर भएपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तातेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वले राम्रो काम गर्न नसक्दा अनपेक्षित नतिजा आएको भन्दै
२५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विशेष महाधिवेशन बोलाएर पार्टीको नेतृत्व आफूले लिने बताएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा कुरा गर्दै नेता सिंहले पार्टीको नेतृत्व सम्हालेका
निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ? मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ । हराउन पार्टीबाटै
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये सोमबार बिहानसम्म लगभग दुई तिहाई मत गनेर सकिएको छ। सो क्षेत्रको ६२
काठमाडौं २५ मंसिर । प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभामा मात्रै नभएर वामपन्थी गठबन्धनले ६ वटा प्रदेशमा पनि दुईतिहाइ स्थान हासिल गर्ने देखिएको छ। निर्वाचनको घोषित परिणामअनुसार सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेक अन्यमा गठबन्धनमा
काठमाडौं २५ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतबार राति ११:३० बजेसम्म परिणाम आएका १ सय २५ स्थानमध्ये वाम गठबन्धनले ९५ स्थानमा विजय हासिल गरेको छ ।
काठमाडौं २५ मंसिर । प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ। बिहानसम्म ६० प्रतिशतभन्दा बढी क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । एमालेले प्रतिनिधितर्फ ७१ स्थान र प्रदेशसभातर्फ १३७
काठमाडौँ, २४ मंसिर : नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ । बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १
काठमाडौं, २४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम कांग्रेसका नेता एवम् सिँचाईमन्त्री सञ्जय गौतमसँग पराजित भएका छन् । वामदेवको पराजयसँगै वाम गठबन्धनमा अहिले ठूलो हल्लीखल्ली मच्चिएको । उनको पराजयले
२४ मंसिर, काठमाण्डौ । तराई मधेशमा नेपाली कांग्रेसको राम्रो जनमत छ भनिए पनि चुनावी नतिजा भने उल्टो आएको छ । कञ्चनपुरदेखि झापासम्मका निर्वाचन क्षेत्रमा कांग्रेसले करिब १० सिट मात्रै जित्ने
काठमाडौं, २४ मंसिर । निर्वाचनअघि पत्रकार ऋषि धमलासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले २५ सिटपनि नजित्ने भनेर दाबी गरेको कुरा सत्य सावित भएको छ । निर्वाचनको मतपरिणाम आउने