Logo
विशेष

भक्तपुर-२ बाट महेश बस्नेत विजयी, बुढेशकालमा दमननाथको लज्जास्पद हार

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित

विस्तृत पढ्नुहोस
निधिलाई राजेन्द्र महतोले अन्ततः हार चखाए

जनकपुर, २४ मंसिर । कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्लामा राजपा नेपालका उम्मेदवार राजेन्द्र महतो विजयी भएका छन्। महतो २६३८ मतान्तरले विजयी भएका हुन्। महतोले २८५२७ मतका साथ ल्याउदा निधिले

ललितपुर क्षेत्र नम्बर १ : एमालेका नवराज सिलवाल विजयी

काठमाडौं, २३ मंसिर । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले

शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनले खाता खोल्यो

डडेलधुरा, २३ मंसिर । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वाम गठबन्धनले प्रदेशसभाबाट खाता खोलेको छ । डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा विजयी भएका छन्

गोरखा २ बाट डा. बाबुराम भट्टराई निर्वाचित

गोरखा, २३ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४

दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट कृष्णबहादुर महरा विजयी

घोराही, २३ मंसिर । दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् ।माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १३ हजार ९२३ मतान्तरले हराएका हुन् । महराले

यस्ता छन् थ्रेस होल्ड पार गरेर राष्ट्रिय दल बन्न सक्ने र नसक्ने पार्टीहरुको अवस्था

२३ मंसिर, काठमाण्डौ । प्रतिनिधीसभा र प्रदेशसभा चुनावको नतिजाले लगभग सबै दलको हैसियस आँकलन गर्न सकिने अवस्था भइसकेको छ । प्रमुख तीन ठूला दल भनिदै आएका नेपाली कांग्रेस, नेकपा एमाले

काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः माधव नेपाल

काठमाडौँ, २३ मंसिर: नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा संक्रमणकालीन समयको चाँडो अन्त्य भई अब देश नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट

बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?

काठमाडौं, २३ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको चुनावमा व्यस्त भईरहँदा नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावको नतिजा सार्वजनिक भैरहेको छ । कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन बहुमततर्फ उन्मुख भइरहेका

नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराईलाई फोन गरेर बधाई दिए

काठमाडौं, २३ मंसिर ।नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईलाई फोन गरेर बधाई दिएका छन्। ५ हजार मत गन्न बाँकी

विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सही ढंगले ड्राईभ गर्न नसकेको भन्दै तत्काल देउवाको विकल्प खोज्नेगरि तयारी थालेका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको

माधव नेपाल ११ हजार मतान्तरले विजयी

काठमाडौं, मंसिर २३ : काठमाडौं २ मा नेकपा एमालेका माधवकुमार नेपाल ११ हजार मतान्तरले विजयी भएका छन्। उनले २५६३३ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४२०७ मत प्राप्त