Logo
विशेष

धादिङको पछिल्लो मतपरिणाम अपडेट, बाम गठबन्धनको अग्रता

धादिङ, २१ मंसिर । मंसिर १० गते भएको पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रराम्भिक मतपरिणाम आउन सुरु भएको छ । सार्वजनिक भएका परिणाम

विस्तृत पढ्नुहोस
पहिलो चरणको निर्वाचनको मतगणना जारी, सुरुवाती अग्रतामा एमाले अग्रस्थानमा, माओवादी दोस्रो र कांग्रेस तेस्रो

काठमाडौं, २१ मंसिर । मंसिर १० गते भएको पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रराम्भिक मतपरिणाम आउन सुरु भएको छ । सार्वजनिक भएका परिणाम अनुसार सरुवाती अग्रता एमाले र

गोरखामा बाम गठबन्धनका उम्मेद्धवारको सुरुवाती अग्रता, बाबुराम भन्दा नारायाणकाजी अगाडि

गोरखा, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको एक गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । साँझ ८ बजे सार्वजनिक

निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो’

काठमाडौं, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा आज मतदान सम्पन्न भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी

समृद्ध नेपाल निर्माणमा सहमतिबाट दलहरु अगाडि बढ्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ, २१ मंसिर : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन उल्लासमय वातावरणमा महोत्सवका रुपमा सम्पन्न भएकामा खुशी लागेको बताउनुभएको छ । उपराष्ट्रपति पुनले आज सम्पन्न भएको मतदानपछि सन्देश दिँदै

पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु

काठमाडौँ, २१ मंसिर  : पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् । अहिले मुस्ताङ, मनाङ, बैतडी

प्रमुख निर्वाचन आयुक्त यादवको दाबी : ६५ प्रतिशत मत खस्यो, ७० पुग्दैन

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा ६५ प्रतिशतभन्दा बढि मतदान भएको जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री

काठमाडौँ, २१ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव

४ बजेसम्म ६० प्रतिशत मत खस्यो, ७० भन्दा बढि खस्ने दाबी

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा अहिले दिउँसो ४ बजेसम्म करिव ६० प्रतिशत मतदान भएको जानकारी दिएको छ । निर्वाचन आयोगले

१० गते चुनाव भएका ३२ जिल्लाको मतगणना ५ बजेदेखि, भोली विहानसम्म केही जिल्लाको नतिजा आउने

२१ मंसिर, काठमाण्डौ । मंसिर १० गते ३२ जिल्लामा भएको चुनावको मतगणना बिहीबार साँझ ५ बजेबाट शुरु हुने भएको छ । मतदान सकिएको ११ दिन भइसक्दा पनि मतगणना नभएको कारण

गगन थापामाथि बम प्रहार गर्ने विप्लव समुहका ६ जना पक्राउ

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं, २१ मसिर : दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी