Logo
विशेष

केपी ओली र प्रचण्डबीचमा नै कुरा मिलेन

काठमाडौं २१ माघ । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी

विस्तृत पढ्नुहोस
प्रदेश १, २, ५, ६ र ७ मा आज पहिलो बैठक, भद्रगोल व्यवस्थापन

काठमाडौं २१ माघ । भद्रगोल व्यवस्थापनबीच प्रदेश १, २, ५, ६ र ७ मा आइतबार प्रदेशसभाको पहिलो बैठक बस्दै छ। बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भएको छ

पूर्व युवराज्ञी हिमानी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा (फोटोफिचर)

काठमाडौँ, २१ माघ । पूर्व युवराज्ञी हिमानी शाह हिजो शनिबार ललितपुरको बटुक भैरवस्थित मन्दिरमा पूजा अर्चनाका लागि सहभागी भएकी थिईन् । पूर्व युवराज्ञी शाह रैथाने नेवार महिलाले लगाउने (कालोमा रातो

मूख्यमन्त्रीका लागि एमालेमा रडाको, सासंद खरिदको सम्भावना बढ्यो

माघ २०, काठमाण्डौ । सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा

नयाँ बजेट नआएसम्म थप एक लाख दिन सकिँदैन् : सिईओ भुषाल

काठमाडौं, २० माघ । राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले भुकम्प पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने स्पष्ट पारेका

रामचन्द्रको प्रश्न : मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको हिजोको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई किन यति धेरै महत्व दिएको

स्वार्थका लागि कुटनैतिक आचारसंहिता उल्लङ्घन गरिएको श्रेष्ठको आरोप

माघ २०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमण कुटनैतिक आचारसंहिता विपरित भएको भन्दै आपत्ति प्रकट गरेका छन् । शनिवार विहान टुइट गर्दै

भारत गएर नेपाली माटोको पक्षमा गित गाएको हुँ : बद्री पंगेनी

काठमाडौं, २० माघ ।  “म र गायिका प्रिया भण्डारीले गाएको गीत कान्छी है कान्छी बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द रहेको यस गित म सुनाउन चाहन्छु ।” आश देखाउँछन्

कार्यसूचिबिनाको स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल

माघ २०, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणलाई सफल वा असफल भयो भन्ने तरिकाले हेर्न नमिल्ने बताएका छन् । खाश कार्यसुचि केही नभएकाले

स्वराजको भ्रमण, सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका : कमल थापा

राजु चौधरी : चितवन, माघ १९ । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडाबाट प्रदेश नम्बर–३ को राजधानी सार्न सम्भव नहुने दाबी गरेका छन् । शुक्रबार भरतपुर विमानस्थलमा मिडिया नेपालले

स्वराजको भ्रमणपछि ओली उत्साहित, उपेन्द्र-महन्थको समर्थन, प्रचण्डले के गर्लान् ? (राष्ट्रियसभा निर्वाचनपछि मुलुक नयाँ कोर्समा)

काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने शिष्टाचार भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । उनको भ्रमण विशुद्ध सद्भावपूर्ण भ्रमण भएको भारतीय पक्षहरुले बताएका छन् ।

स्वराजको आगमन स्वभाविक, भ्रमण सफल र फलदायी : राणा

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब