काठमाडौं १८ माघ । देश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा बिहीबार बस्दै छ। प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको
काठमाडौं, १७ माघ । नेकपा एमालेभित्र अहिले मुख्यमन्त्री कसलाई बनाउने भनेर गुट तथा उपगुटको बेग्लाबेग्लै भेलाहरु भैरहेका छन् । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार
ऋषि धमला : काठमाडौं, १७ माघ । नेपालमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने पुर्व सन्ध्यामा भारतीय विदेश विदेशमन्त्री सुष्मा स्वराज भोलि नेपाल भ्रमणमा आउँदैछिन् । उनको भ्रमणलाई
१७ माघ, काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान प्रक्रिया सुरु भएको छ । प्रहरी छानविनको घेरामा परेका पराजुलीको छानबिन महानगरीय प्रहरी परिसर, काठमाडौंले गर्ने
काठमाडौं,१७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् । बुधबार नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने
बुटवल, १७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमाललाई प्राईभेट कम्पनीको संज्ञा दिँदै उसको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको स्पष्ट पारेका छन् । बुधबार बुटवलमा
१७ माघ, काठमाण्डौ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको सम्बन्ध चर्चाचा छ । अब बन्ने सरकारको प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई मोदी आफैँले दुईपटक
१७ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारको नेतृत्व गर्ने गरी चुनावमा गए पनि मज्जाले पराजित भएको भन्दै अब प्रतिपक्षमा बस्नुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो
१७ माघ, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमबिच मिलेर सरकार बन्ने भए पनि मुख्यमन्त्री कुन दलको बन्ने भन्ने निश्चित
काठमाडौं, १६ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर काठमाडौं आउने भएकी छिन् । विदेशमन्त्री स्वराज आकस्मिकरुपमा नेपाल भ्रमणमा आउने भएपछि अहिले काठमाडौंको राजनीति तातेको
काठमाडौं, १६ माघ । राप्रपाका अध्यक्ष कमल थापाले पछिल्लोपटकको निर्वाचनबाट पनि पुरानै मानसिकता र प्रवृत्तिका नेताले मुलुक सन्चालनको जिम्मा पाएकाले राष्ट्रियता, अखन्डता, स्थायित्व र समृद्धिप्रति आम नागरिक विश्वस्त हुन नसकेको आरोप
काठमाडौं, १६ माघ । नेकपा एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा