Logo
विशेष

अब बन्ने नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी

काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन्

विस्तृत पढ्नुहोस
देउवामाथि आरोप लगाउँदै ओलीले भने “अनधिकृत निर्णय खारेज गर्छु” (पूर्णपाठ)

११ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारले देशलाई कंगाल बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलन नै गरेर ओलीले सरकारका पछिल्लो निर्णयहरुको आलोचना

सामाजिक सुरक्षा भत्ता : भार राज्यलाई, फाइदा कसलाई ?

११ माघ, काठमाण्डौ । नेपालमा वृद्ध भत्ताको व्यवस्थालाई सराहनीय कार्यको रुपमा लिइनु पर्छ भन्नेमा दुई मत नहोला । तर राजनीतिक दलहरुले आफ्नो नेतृत्वमा सरकार चलाउँदा वृद्धभत्तालाई लोकप्रिय कामका रुपम प्रयोग

६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी

११ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रदेशमा सरकार बनाउने विषयमा माओवादीको केही पनि दाबी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

प्रचण्डलाई अध्यक्ष बनाउन एमाले तयार होला त ?

११ माघ, काठमाण्डौ । अहिलेको राजनीतिक तरङ्ग एमाले र माओवादीबिचको एकता प्रक्रियामा रुमल्लिरहेको छ । चुनाव लगत्तै एकता गर्नै भनेर घोषणा गरेका एमाले र माओवादीबिचको एकता पदीय भागबण्डामा नै अड्किएको

हामीले त्यस्तो निर्णय नै गरेका छैनौँ, जुन नयाँ सरकारले उल्ट्याउनु परोस् : मन्त्री गौतम

११ माघ, काठमाण्डौ । सिँचाई मन्त्री तथा नेपाली कांग्रेसका नेता संजय गौतमले सरकारले अत्यावश्यक निर्णय मात्रै गरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

६५ वर्षको उमेरभन्दा बढीलाई बृद्धभत्ता दिने निर्णय

काठमाडौं, १० माघ । सरकारले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तालाई समेत बढाउने निर्णय गरेको छ । त्यसैगरि यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्धभत्ताको उमेर संख्यालाई सरकारले घटाएको छ ।

खै राष्ट्रियसभाको गरिमा ? उम्मेदवारको अनुहारले नै अनुमान गर्न सकिन्छ

१० माघ, काठमाण्डौ । राष्ट्रियसभाको चुनावका लागि उम्मेदवारी दर्ता सकिएको छ । जित्ने सम्भावना भएका दलहरुका तर्फबाट उम्मेदवारी मनोनयन भएको हो । बुधबार सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी

आरजु, बामदेव र नारायणकाजीलाई राष्ट्रियसभा मनोनित गर्ने देउवाको प्रस्ताव

१० माघ, काठमाण्डौ । राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीन जना सदस्य प्रधानमन्त्री शेरबहादुर देउवाले आफै मनोनित गर्ने गरी नयाँ प्रस्ताव गरेका छन् । कांग्रेसका सभापतिसमेत रहेका देउवाले एकजना महिलासहित तीन जना

राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी

काठमाडौँ, १० माघ : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट

विशेष अदालतद्धारा चक्रे मिलनलाई सफाइ

काठमाडौं, १० माघ । सरकारले कुनै पनि प्रमाणबाट पुष्टि गर्न नसकेको भन्दै विशेष अदालत काठमाडौले चक्रे मिलन भन्ने मिलन गुरुङलाई सम्पत्ती शुद्धीकरणको मुद्दामा सफाइ दिएको छ । सरकारले २०७० जेठ ५

एकतापछि प्रधानमन्त्री र अध्यक्ष दुवै ओली बन्नुहुन्छ : राई

काठमाडौं, १० माघ । नेकपा एमालेका नेता शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछिपनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले