Logo
विशेष

कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन : प्रधानमन्त्री देउवा

तेह्रथुम, ११ मंसिर  : प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ

विस्तृत पढ्नुहोस
अस्थिरताको दुश्चक्रबाट देशलाई मुक्त बनाउन वाम गठबन्धन : प्रचण्ड

चितवन, ११ मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताउनुभएको छ । माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण

मत सर्वेक्षण गरिए कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौँ, ११ मंसिर : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताउनुभएको छ । आज निर्वाचन

सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज

११ मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ ।   उनीविरुद्ध स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले

संविधानको परिधिभित्र रहेर हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनमत तयार पार्ने कमल थापाको भनाई (भिडियोसहित)

११ मंसिर, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभिर रहेर राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र उदार आर्थिक नीतिको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने आफ्नो दलको मूल

कांग्रेस पहिलो दल बनेर सरकारको नेतृत्व लिने महामन्त्री शशांक कोइरालाको दाबी

११ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले कांग्रेसको

निधी र महतोमध्ये एक जना पछि हट्ने तयारी

काठमाडौं ११ मंसिर । पहिलो चरणको चुनाव सकिएलगत्तै दोस्रो चरणको चुनावका लागि दलहरु नयाँ रणनीति बनाउन लागेका छन् । नेपाली कांग्रेस र जनतापार्टीले प्रदेश नम्बर २ मा नयाँ रणनीतिसहित अघि

रोकिएका मतदान केन्द्रमा २१ गते मतदान

काठमाडौं ११ मंसिर । रुकुमको दुईवटा मतदान कन्द्रमा पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

सुनसरीमा आगलागी, २५ परिवारका घर जले

काठमाडौं ११ मंसिर । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ ।  स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।  आगलागीमा २५ परिवारको

पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न : गृह मन्त्रालय

काठमाडौँ, १० मंसिर : गृह मन्त्रालयले आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जनाएको छ । मन्त्रालयले आज विज्ञप्तिमार्फत पहिलो चरणको निर्वाचन अत्यन्त उल्लासपूर्ण र शान्तिपूर्ण

निर्वाचनमा उत्साहपूर्वक सहभागी ,आम नेपालीलाई प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा आम नेपालीमा धन्यवाद ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार (आज) एक विज्ञप्तिमार्फत लोकतन्त्रको

शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ, ६५ प्रतिशतभन्दा बढी मतदान : निर्वाचन आयोग

काठमाडौँ, १० मंसिर (रासस) : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आज मंसिर १० गते मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको