Logo
विशेष

स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व : राष्ट्रपति भण्डारी

प्रकाश सिलवाल : चुलाचुली, (इलाम) १० मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र, निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सम्बद्ध सबैको दायित्व भएको बताउनुभएको छ

विस्तृत पढ्नुहोस
देउवाविरुद्ध ओलीको व्यंग्य :‘ड्राईभरको कुर्सीमा बस्दैमा ड्राईभर बनिँदैन, लाईसेन्स लिनुपर्छ’ (भिडियोसहित)

काठमाडौँं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा मात्रै बसेकोले असली प्रधानमन्त्री अहिले भई नसकेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाविरुद्ध खनिएका एमाले

पहिलो चरणको चुनावका चर्चित अनुहार, जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ

१० मंसिर, काठमाण्डौ । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी चर्चा गोर्खा क्षेत्र नम्बर २ को छ जहाँ एमालेको समर्थनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपालका

सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाद्धारा मतदान बहिष्कार, मतपेटिका खाली

१० मंसिर, काठमाण्डौ । सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाले मतदान बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा सहभागीता नजनाएका तिङ्लाबासीले प्रदेश र प्रतिनिधि सभाको मतदानमा पनि आइतबार भाग लिएका छैनन्

प्रचण्डको भोट माग्ने काइदा : बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको स्विकार

१० मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनस्थित माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको स्विकार गरेका छन् । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार

नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वद्धारा बुथ कब्जाको प्रयासपछि दोलखामा तनाव

१० मंसिर, दोलखा । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएपयिछ तनाव भएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले

गोरखामा नगद र प्रचार समाग्रीसहित कार्यकर्ता पक्राउ, बाबुरामका कार्यकर्ता भएको आरोप

१० मंसिर, गोरखा । मौन अवधिको त कुरै छोडौँ, चुनावकै दिन नयाँ शक्ति पार्टीका कार्यकर्ता चुनावको प्रचार सामग्री र नगदसहित पक्राउ गरेका छन् । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद

कुन नेताले काहाँबाट मतदान गरे, क-कसको हुँदैछ भाग्य फैसला ?

काठमाडौं १० मंसिर ।  संघीय संरचनाअनुसार पहिलोपटक भइरहेको निर्वाच्नमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै मतदान गर्नुभएको छ । केहीले आफूसहित अरुलाई मतदान गर्नुहुनेछ भने केहीले निर्वाचन क्षेत्र फरक परेकाले आफूलाई

यस्ता छन्, संसदमा पुग्नै पर्ने तर हार निश्चित भएका उम्मेदवारहरु

१० मंसिर, काठमाण्डौ । आज भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही यस्ता प्रतिस्पर्धा छन्, जहाँ उम्मेदवारी घोषणा भएसँगै चर्चा चुलिएको छ । घोषित रुपमा नै गठबन्धनको अभ्यासमा पहिलो

नामावलीमा नाम भएका तर परिचय पत्र नलिएकाले पनि भोट हाल्न पाउने

१० मंसिर, काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक

भट्टराई र नारायणकाजीले गोरखाबाट मतदान, अरु शीर्ष नेताहरुले कहाँबाट हाले भोट ? हेर्नुहोस विवरण

१० मंसिर, काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन्

चुनावमा सन्दर्भमा राष्ट्रपतिको अपिल, स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास

काठमाडौं १० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन शान्तिपूर्ण र उल्लाहसमय बनाउन अपिल गर्नु भएको छ । उहाँले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि