Logo
विशेष

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो

३ माघ, काठमाण्डौ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। मन्त्रिपरिषद् बैठकमा सामेल

विस्तृत पढ्नुहोस
कसको चुनाव खर्च कति ? माधव नेपालदेखि गगन थापासम्मको चुनाव खर्च यस्तो छ

३ माघ, काठमाडौँ । मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाका उम्मेदवाहरुले चुनावी खर्च बुझाउन क्रम जारी छ । देशभरका विभिन्न क्षेत्रबाट उठेका उम्मेदवाहरहरुले खर्च विवरण निर्वाचन अयोगमा बुझाएका हुन् । काठमाडौँ

राष्ट्रियसभाको चुनाव तोकिएकै मितिमा गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं, ३ माघ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवैधानिक दायित्व पूरा गरी राष्ट्रियसभाको चुनाव निर्धा्रित मितिमै गर्न एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार विहान पार्टी मुख्यालय धुम्बाराहीमा

कोइराला परिवारको अभियान : सभापतिमा शेखर, प्रधानमन्त्रीमा शशांक, सुजाता पनि शक्तिशाली

३ माघ, काठमाण्डौ । नेपाली कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने प्रयासस्वरुप विविध विषयमा छलफल गरेका छन् । मंगलबार भएको छलफलमा कांग्रेस कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा.

के लिएर आउँदैछन बैंककबाट ओलीले भोलि ?

काठमाडौँ, ३ माघ । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली भोलि बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । गत पुस २६ गते स्वास्थ्य परिक्षणको लागि

भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १

काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि आज प्रदेश प्रमुख नियुक्ति गर्ने भएका छन् । भागबण्डाको आधारमा देउवाले प्रदेश प्रमुख ता्ेक्न लागेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठक बस्दै, राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याइने

३ माघ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक आज बस्दै छ । बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याउँने बताइएको छ । राष्ट्रियसभाका ५६ सिटमा ७०–३० प्रतिशतको अनुपातमा

प्रदेश राजधानीका लागि विरोधमा जनता, दाङ, धनकुटा र डोटी बन्द

३ माघ, काठमाण्डौ । प्रदेशको राजधानी आफ्नै क्षेत्रमा हुनुपर्ने माग गर्दै विरोधमा उत्रिएका जनता कडा रुपमा प्रस्तुत हुन थालेका छन् । सबैजसो प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा विवाद बढ्दै

मन्त्रीपरिषद बैठक बस्दै, प्रदेश प्रमुख र सभा बस्ने ठाउँ तोकिने

३ माघ, काठमाण्डौ । मन्त्रीपरिषदको बैठक वालुवाटारमा सुरु भएको छ । आजको बैठकले प्रदेश प्रमुखको नियक्ति गर्ने बताइएको छ । नेपालमा पहिलोपटक नयाँ पद प्रदेश प्रमुख गभर्नर नियुक्ति गर्न लागेको

वाम गठबन्धन तोड्न सरकार आफैँ लाग्यो : गौतम

भक्तपुर, २ माघ : नेकपा ९एमाले०का कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाउनुभएको छ । समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा आज

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले पाए सफाई

२ माघ, काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइके दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ । सर्वोच्चले ज्यान मुद्दामा मनाङ्गेलाई सजाय सुनाएको हो । अर्का गुण्डा नाइके गणेश लामासहित

कान्तिपुर मिडिया ग्रुपले भन्यो : सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ

काठमाडौं, २ माघ । कान्तिपुर मिडिया ग्रुपले व्यवसायी अजेयराज सुमार्गीले आफूमाथि लगाएको आरोपको खण्डन गरेको छ । सोमबार सुमार्गीले कान्तिपुर मिडिया प्रा.लीका मालिक कैलाश सिरोहियामाथि पत्रकार सम्मेलन गरेर नै विभिन्न आरोप