Logo
विशेष

बहुप्रतिक्षित ओली–प्रचण्ड भेटवार्ता सम्पन्न, यस्ता छन् सहमति

काठमाडौं, २३ पुस । वाम गठबन्धनका शीर्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको वान-टु-वान वार्ता भर्खरै सम्पन्न भएको छ । भक्तपुरस्थित् एमाले अध्यक्ष

विस्तृत पढ्नुहोस
संवैधानिक निकायका प्रमुखबिच भएको भेटबारे निर्वाचन आयोगको स्पष्टोक्ति

२३ पुस, काठमाण्डौ । संवैधानिक निकायका प्रमुखको भेटबारे विभिन्न टिकाटिप्पणी भएपछि निर्वाचन आयोगले विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नवराज ढकालले एक विज्ञप्ति जारी गर्दै पुस १९

भोली सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्छ : मन्त्री थापा

“प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार यो सरकारलाई छैन” २३ पुस, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले भोली (सोमबार) बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले

अस्थायी राजधानी नतोकिने भएपछि सपथका लागि संसद सचिवालय अस्थायी भवन खोज्दै

२३ पुस, काठमाण्डौ । प्रदेशहरुको अस्थायी राजधानी नतोकिने भएपछि प्रदेश सभाका सासंदहरुले काठमाण्डौमै सपथ खानुपर्ने भएको छ । राजनीतिक सहमति नभएको खण्डमा सपथका लागि काठमाण्डौ नै अस्थायी राजधानीको रुपमा प्रयोग

निगमको जग्गा खरिद प्रकरणमा मुछिएका व्यक्तिहरुमाथि अख्तियारद्धारा बयान लिन सुरु

२३ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा मुछिएका व्यक्तिहरुमाथि बयान लिन सुरु गरेको छ । जग्गा खरिद अनियमितता प्रकरणमा संलग्न भएको आशंकामा

देउवा नेतृत्वको सरकारे अस्थायी राजधानी नतोक्ने, प्रदेश सासंदले काठमाण्डौमा सपथ खाने

२३ पुस, काठमाण्डौ । सर्वदलीय बैठकले अस्थायी राजधानी तोक्ने विषयमासहमति जुटाउन नकेपछि अब सबै प्रदेशको प्रदेश सासंदहरुले काठमाण्डौ आएर सपथ खानुपर्ने अवस्था आएको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकबाट ७

संवैधानिक निकायका प्रमुखको हरेक दुई महिनामा गोप्य समिक्षा, यस्तो छ रहस्य

२३ पुस, काठमाण्डौ । संवैधानिक अंगका प्रमुख, पदाधिकारी र सचिवहरुले दुईदुई महिनाको अन्तरमा छलफल गर्ने गरेका छन् । हरेक दुई महिनामा एक प्रमुखकोमा बसेर चिया खाने बहानामा कामको समिक्षा गर्ने

एकताका लागि सरकार र पार्टीको नेतृत्व बाँडिने कुरामा सुरुदेखि नै अन्डरस्ट्याण्डिङ थियो : नेता गुरुङ

२३ पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमाले र माओवादीबिच पार्टी एकताका लागि प्रयास भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

समानुपातिक सासंद पद टेण्डर शैलीमा विक्री हुँदै, नेताका श्रीमतीलाई पनि सासंद बनाइदै

२३ पुस, काठमाण्डौ । समानुपातिकतर्फको सासंद बन्नका लागि बन्दसूचिमा नाम भएका नेताहरु पैसाको बिटो बोकेर शीर्ष नेताहरुकहाँ धाउन थालेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गर्नु अघि नै

पार्टी एकतामा गृहकार्य जारी, निर्णायक वार्ताको प्रतीक्षा

प्रकाश सिलवाल/रमेश लम्साल : काठमाडौँ, २२ पुस : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ

अबको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ती गर्छ : मन्त्री विश्वकर्मा

“यो सरकारले अस्थायी राजधानी तोक्ने काम गर्दैन्” काठमाडौं, २२ पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ती गर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले

संविधानको भावना अनुसार प्रादेशिक राजधानी तोकिने छ : अर्थमन्त्री कार्की

काठमाडौं, २२ पुस । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संक्रमणकालको अन्त्य भएको र मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस काठमाडौं–धनकुटा सम्पर्क