Logo
विशेष

प्रचण्डलाई प्रधानमन्त्री बनाउने वाम गठबन्धनको तयारी

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब बन्ने सरकारको प्रधानमन्त्री बनाउनेगरि एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले आन्तरिक तयारी थालेको छ ।

विस्तृत पढ्नुहोस
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?

काठमाडौं, १८ पुस । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आफूले एमाले नेताहरुले कानून नबुझेको भनेर रिपोर्टर्स क्लब नेपालमा बोलेको भनेर लगाईएको आरोपको खण्डन गरेका छन् । सोमबार आयोगको ध्यानाकार्षण

कांग्रेसका शीर्ष नेताहरुको बैठक सम्पन्न, चार वटा विषयमा छलफल, यस्तो छ निष्कर्ष

१८ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास वालुवाटारमा बसेको बैठकमा सबै नेताहरु प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो

एमालेले सर्त मानेमात्रै एकता, आज माओवादी विस्तारित छलफल

काठमाडौं १८ पुस । पार्टी एकताा विषयम माओवादी केन्द्रले आज विस्तारित छलफल गदैछ । पार्टी एकता र सरकार गठनका विषयमा माओवादी केन्द्रले आज छलफल गर्दैछ । माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई

कांग्रेससहित ६ दलले प्रदेश समानुपातिक सूची नियम विपरित बुझाएको ठहर, तीन दिनभित्र सच्याउन आयोगको चेतावनी

१७ पुस, काठमाडौं । समानुपातिकतर्फको सूचि निर्वाचन आयोगलाई बुझाउँदा दलहरुले नियम उल्लङ्घन गरेको पाइएको छ । नेपाली कांग्रेससहित ६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको निर्वाचन आयोगले दाबी

ग्राण्डी, बी एण्ड बी, न्यूरो, नर्भिक, र इसान हस्पिटललाई कारबाही गर्न महानगरीय प्रहरीलाई पत्राचार

१७ पुस, काठमाडौं । उपत्यकामा संचालित ठूला अस्पतालहरुले सेवा दिने नाममा ठगेको पाइएको छ । नाम चलेका, ठूला भनिएका र गुणस्तरीय सेवा दिने भनेर चर्चा गरिएका अस्पतालहरुले नै ठगेको पाइएको हो

योगेश भट्टराईको नयाँ प्रस्ताव : ओली र प्रचण्ड अभिभावक बन्नुपर्छ, पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं

काठमाडौं, १७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताको लागि नयाँ विकल्प अघि सारेका छन् । उनले पदीय व्यवस्थापनमा समस्या देखिएकोले प्रमुख नेताद्धय केपी

देउवा सरकार देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा छ : ओली

काठमाडौं, १७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार देशी तथा विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको आरोप लगाएका छन् । इस्वी संवतको

माधव नेपालको अडान : ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष

काठमाडौं, १७ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रवीच पार्टी एकताको लागि एमाले बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सूत्र अघि सारेका छन्। स्रोतका अनुसार नेता नेपालले माओवादी केन्द्रका

ओली र प्रचण्डबिच समझदारी भइसकेको छ, डिस्क्लोज नगरिएको हो : उपाध्यक्ष ज्ञवाली

१७ पुस, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले र माओवादीबिचको पार्टी एकताका लागि घनिभूत रुपमा छलफल भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

संसदीय दलको नेतामा पौडलले अघि सारे सिंह, देउवा सके आफै नसके खाँडको पक्षमा, युवा नेताहरु थापालाई अघि सार्दै

१७ पुस, काठमाण्डौ । नेपाली कांग्रेसभित्र संसदीय दलको नेता बन्ने दौडमा दुई गुट बनेको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफै संसदीय दलको नेता बन्ने दौडमा छन् भने रामचन्द्र

वाम एकता कठीन बन्दै, नेता व्यवस्थापनको सांगठनिक प्रारूप अझै तयार भएन

१७ पुस, काठमाण्डौ । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले–माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा