Logo
विशेष

अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीको धन्यवाद

अग्निवांँण पाक्षिक पत्रिकाको १० औँ वार्षिकोत्सव सम्पन्न काठमाडौं, १४ पुस । अग्निवाँण पाक्षिकले १० औँ वार्षिकोत्सव मनाएको छ । रिपोर्टर्स क्लब नेपालमा उक्त पत्रिकाले एक

विस्तृत पढ्नुहोस
अध्यादेश जारी हुँदा कांग्रेस, माओवादी राजपा र फोरम उत्साहित, एमाले असन्तुष्ट

१४ पुस, काठमाण्डौ । दुई साताभन्दा लामो आरोप–प्रत्यारोप र बहसपछि अन्ततः सरकारले सिफारिस गरेको राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि नेपाली कांग्रेसको अडान सही साबित भएको छ । अध्यादेश असंवैधानिक

गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १४ पुस :  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताउनुभएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित

मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि : प्रचण्ड

काठमाडौँ, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको

अन्तत एमाले आफ्नो अडानमा लचिलो भएपछि राष्ट्रपतिद्धारा अध्यादेश जारी

१४ पुस, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छिन् । आज विहान प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए । लगत्तै प्रधानमन्त्री

आफ्ना मन्त्रीहरु फिर्ता बोलाउनुपर्नेमा अध्यक्षले के हेरिरहनुभएको छ ? माओवादी नेता शर्मा

१४ पुस, काठमाण्डौ । नेकपा माओवादीका नेता दिनानाथ शर्माले अध्यादेश जारी गर्ने विषयमा दलहरु सहमतिकै आधारमा अगाडि बढ्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, प्रदेशसभातर्फ समानुपातिक विजेताको नाम टुङ्गो लगाइने

१४ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा.प्रकासशरण महतले आज बस्ने कार्यसम्पादन समितिको बैठकले प्रदेशसभातर्फ समानुपालिक सासंदको नाम तय गर्ने जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

कांग्रेस केन्द्रीय समितिको बैठक बालुवाटारमा, देउवा घेराबन्दीमा

काठमाडौँ १४ पुस । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज शुक्रबार बिहान बुलवाटार बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

एमाले अडान छाड्दै, अध्यादेश आउँदै

काठमाडौं १४ पुस । बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा निर्वाचनको पक्षमा रहेको एमाले एकल संक्रमणीयमा जान तयार बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय

राष्ट्रियसभा गठन नभई सरकार गठनलगायत काम कारबाही रोक्न रिट

काठमाडौँ, १३ पुस : राष्ट्रियसभा गठन नभई सरकार गठन लगायतका काम कारबाही नगर्न÷नगराउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोगको

पार्टी एकतामा साझा मनोविज्ञान समेट्दै एमाले-माओवादी केन्द्र

प्रकाश सिलवाल/रमेश लम्साल : काठमाडौँ, १३ पुस : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ । एकता प्रक्रिया वर्तमान समयको

प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न माग

भक्तपुर, १३ पुस (रासस) : नेकपा (एमाले)ले तत्काल प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको स्थायी