Logo
विशेष

प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न माग

भक्तपुर, १३ पुस (रासस) : नेकपा (एमाले)ले तत्काल प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा

विस्तृत पढ्नुहोस
मुख्यसचिवले नटेरेको भन्दै मन्त्रीहरुले सुनाए प्रधानमन्त्रीलाई गुनासो

काठमाडौं, १३ पुस । नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले आफूहरुलाई नटेरेको भन्दै मन्त्रीहरु आज रेग्मीविरुद्ध खनिएका छन् । बिहीबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासामु

राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा, अन्तिमपटक दलहरुलाई सहमतिका लागि आग्रह

१३ पुस, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । राष्ट्रपति भण्डारी निवास शितल निवास स्रोतले दिएको जानकारी अनुसार दलहरुले सहमति नगरे पनि अध्यादेश

साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल

‘मनसुन अगावै ६० प्रतिशत घर बनाउने र नीजी आवासमा पीडितहरुलाई सार्छौं’ काठमाडौं, १३ पुस । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष ०७५÷७६ को लागि पैसाको

यस्ता छन् मन्त्रिपरिषदको आजका निर्णयहरु, मिर्गौला फेल र क्यान्सर रोगीहरुलाई मासिक ५ हजार दिने

काठमाडौं, १३ पुस । सरकारले मिर्गौला, क्यान्सर र र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल

प्रचण्डलाई अध्यक्ष बनाउने शर्तमा एमालेसँग एकता गर्न सकिने माओवादी नेताहरुको निष्कर्ष

१३ पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले एमालेसँग पार्टी एकताका लागि दबाब दिने निर्णय गरेको छ । पार्टीका दोस्रो तहका नेताहरको अनौपचारिक बैठकले चुनाव अघि जनतामाझ गरिएको

पद बाँडफाँटको विवादका कारण पार्टी एकता रोकिदैन : रावल

१३ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले एमाले र माओवादीबिचको पार्टी एकता निश्चित भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

एमाले माओवादी पार्टी एकताबारे छलफल हुँदै

काठमडौं १३ पुस । पार्टी एकताका विषयमा एमाले र माओवादीले छलफल गर्दैछन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन प्याकेजमै

एकता प्रक्रियामा मधेसवादी दल, आज निर्णायक बैठक

काठमडौं १३ पुस । राष्ट्रिय जनता पार्टी नेपालले नयाँ सरसकाराक हुने सहभागिता र प्रदेश नम्बर २मा बन्ने सरकारका विषयमा छलफल गर्दैछ । पार्टी एकताका विषयमा पनि छलफल हुनेछ । अध्यक्षमण्डलको

कैलाश सिरोहियाले आफूसँग बार्गेनिङ गरेको आरोप, सुरक्षाको माग गर्दै व्यवसायी सुमार्गी प्रशासनमा

काठमाडौं, १२ पुस : व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरूपयोग गरेको आरोप लगाएका छन्।

राजपा बैठकमा चुनावी समीक्षा, सरकार गठनबारे पछि छलफल

काठमाडौँ, १२ पुस (रासस): राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठकमा गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे समीक्षा गरिएको छ । पार्टी कार्यालय बबरमहलमा

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् अधिवेशनको तयारी : मूल हलमा प्रतिनिधिसभा र नुप्सेमा राष्ट्रियसभा

(नारायण न्यौपाने) : काठमाडौँ, १२ पुस : आगामी संघीय ससदको अधिवेशनका लागि भौतिक संरचना र जनशक्ति व्यवस्थापनबीच तादात्म्यता मिलाउने गृहकार्य अन्तिम चरणमा पुगेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका–संसद् सचिवालयका