Logo
विशेष

पौडेल पक्षले डाक्यो भेला, सभापतिको विरोधमा सशक्त उत्रने तयारी

काठमाडौं २४ बैशाख । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा सदस्यको पदावधि : यसरी गरिन्छ गोला प्रथा

काठमाडौं २४ बैशाख । एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोला प्रथाबाट निर्धारण हुने भएको छ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

सरकार र यातायात व्यवसायीबीच सहमति

काठमाडौं, २३ बैशाख । सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आईतबार मध्यरात सहमति भएको छ । दुई पक्षबीच भएको सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति

जँड्याहाको भण्डाफोर गरेर ६ महिनामा मदिरामुक्त बनाउने गृहमन्त्री थापाको घोषणा

गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि ‘सेबोटेज’ गरेपछि अब रक्सी नियन्त्रणमा ध्यान दिने भएका छन् । आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक

देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले

संसदमा शोक प्रस्ताव पारित, अर्काे बैठक वैशाख २६ गते

काठमाडौँ, २३ वैशाख / प्रतिनिधिसभा बैठकले पूर्वसांसद जागृतप्रसाद भेटवालको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आजको दोस्रो बैठकले पूर्वसांसद भेटवालको निधनप्रति शोक प्रकट गर्दै उहाँको दिवंगत

सरकार परिवर्तनको अध्याय सकियो : रक्षामन्त्री पोखरेल

लमजुङ, २३ वैशाख / रक्षामन्त्री ईश्वर पोखरेलले अब सरकार परिवर्तनको अध्याय सकिएको बताउनुभएको छ । जिल्लाको क्होलासोँथारमा आयोजित १९औँ घलेगाउँ महोत्सवलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुक अब सृमद्धिको बाटोमा अघि

हड्ताल गरेको आरोपमा पक्राउ यातायात व्यवसायी रिहा

वैशाख २३, काठमाण्डौ । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन् : एन्फा अध्यक्ष शेर्पा

‘भोलि नै ४५ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने निर्णय गर्छौ’ काठमाडौं, २३ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून

महासमिति बैठकमा देउवालाई देखाईदिने पौडेलको चेतावनी

काठमाडौं, २३ बैशाख । एकलौटी रुपमा पदाधिकारी मनोनित गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूह यतिवेला सभापति शेरबहादुर देउवाप्रति आक्रमक बनेको छ । पौडेल समूहले देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने

आस्था राउत भन्छिन् : ज्योति मगरका गीतहरुलाई रोक्नुपर्छ

काठमाडौं, २३ बैशाख । चर्चित गायिका आस्था राउतले अर्की गायिका ज्योति मगरका गीतहरुलाई अब रोक्नुपर्ने धारणा राखेकी छिन् । आज राति ८ः०५ बजे प्रशारण हुने धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि

सिण्डिकेट अन्त्य गर्ने कागज गरेमात्रै व्यवसायीलाई छाडिने, अटेर गर्नेलाई मुद्दा चलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, २३ वैशाख । आगामी दिनमा हड्ताल नगर्ने कागज गरेमात्रै पक्राउ परेका सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई सरकारले छाड्ने भएको छ । सरकारले हड्ताल नगर्ने लिखित प्रतिवद्धता नजनाउनेहरुलाई मुद्दा दर्ता गर्ने