Logo
विशेष

प्रधानमन्त्री देउवा : लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनुपर्ने

हेटौँडा, १४ मंसिर: प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय प्रजातन्त्र, प्रेस स्वतन्त्रतालाई जीवन्त राख्न र आमजनताको मौलिक हकलाई संरक्षण गर्न लोकतान्त्रिक गठबन्धन आवश्यक भएकाले आम मतदाताले लोकतान्त्रिक

विस्तृत पढ्नुहोस
भरत शाहको आरोप : ‘सबैभन्दा भ्रष्टहरु त वामपन्थीहरु हुन्, उनीहरु संस्थागत भ्रष्टाचार गर्छन्’

‘मंसिर २१ गतेपछि वाम गठबन्धन अल्पमतमा पर्छ, सरकार कांग्रेसले बनाउँछ’ रुपन्देही, १४ कार्तिक । रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार भरत शाहले चुनावपछि नेपाली कांग्रेसले

अधिनायकवाद आउँछ भन्नु निर्धो तर्क हो, देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल

रुपन्देही, १४ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेकपा एमालेका उम्मेद्धवार विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुलाई लोकतन्त्रको पाठ पढाउने योग्यता नराख्ने आरोप लगाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ का फोरम–राजपा उम्मेदवार महेन्द्रको आरोप, “भुसाल र बोहोरा भ्रष्ट हुन,चुनाव मैले जित्छु”

१४ मंसिर, काठमाण्डौ । रुपन्देही क्षेत्र नम्बर ३ मा राजपा र फोरमका साझा उम्मेदवारका रुपमा महेन्द्र यादव चुनाव लड्दैछन् । रिपोर्टर्स क्बल नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उम्मेदवार यादवले अन्य

सर्वेन्द्रनाथ शुक्लालाई गधाको संज्ञा दिँदै प्रतिस्पर्धी यादवले भने, “मैले चुनाव जितिन भने नेपाल छाड्छु”

१४ मंसिर, काठमाण्डौ । रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आफ्ना एक प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले

घनश्याम भुसाललाई दिपक बोहोराको जवाफ, “जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्”

१३ मंसिर, काठमाण्डौ । घनश्याम भुसाल र दीपक बोहोरा नेपाली राजनीतिका दुई फरक प्रवृत्तिको प्रतिनिधित्व गर्ने चर्चित पात्र हुन् । रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका लागि यसपटक रोचक संयोग

सिटौला जिताउन ‘म्याच फिक्सिङ’ ?

काठमाडौं १४ मंसिर । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (जुन झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत पर्छ) आयोजना गरेको आमसभामा एमाले

कम्युनिष्टहरुले नेता देखेर जनता डराउने शासन ल्याउन खोजेः प्रधानमन्त्री देउवा

नवलपरासी, १३ मंसिर  : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाउनुभएको छ । आज नवलपरासीको पहाडी क्षेत्रको बुलिङटारमा आयोजित

मृतक चौधरीका परिवारलाई रु १० लाख दिने सरकारको निर्णय

काठमाडौँ, १३ मंसिर : सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा

अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न खोजिएको छ : खनाल

इलाम, १३ मंसिर (रासस) : पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम गठबन्धनले निर्वाचन जिते देशमा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न खोजिएको बताउनुभएको छ ।

बाम गठबन्धनकै नेतृत्वमा सरकार बन्छ, कांग्रेसलाई प्रतिपक्षमा राख्दा देशलाई फाईदा हुन्छ : हृदेश त्रिपाठी

‘मधेश आन्दोलन राष्ट्रिय आन्दोलन भैसक्यो, अब मधेशी पार्टीको औचित्य छैन’ नवलपरासी, १३ मंसिर । नवलपरासी पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेद्धवार बनेका हृदेश त्रिपाठीले

लगानीको वातावरणमार्फत समृद्धि ल्याउन काँग्रेसले जित्नुपर्छ : प्रधानमन्त्री देउवा

पोखरा, १३ मंसिर (रासस) : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा लगानीको वातावरण तयार गरी समृद्धि हासिल गर्न काँग्रेसले जित्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा