काठमाडाँै १३ मंसिर : नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको जनाएको छ । एमाले निर्वाचन परिचालन
चितवन क्षेत्र नम्बर ३ को चुनावी भिडन्तले राष्ट्रिय चर्चा पाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेको यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका नेता विक्रम पाण्डे उठेका
काठमाडौं १३ मंसिर । चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । १० जनाको उद्दार गरिएको छ । काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१
चितवन, १३ मंसिर । चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार राजेन्द्र बुर्लाकोटीले चितवनमा नेपाली कांग्रेसले २ सिट जित्ने दाबी गरेका छन् । बुधबार विहान रिपोर्टर्स
१३ मंसिर, काठमाण्डौ । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कार्यकर्ताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई मतदान नगर्ने बताएका छन् । पाण्डेका प्रतिस्पर्धी तथा वाम गठबन्धनका उम्मदेवार पुष्पकमल दाहाललाई
काठमाडौं १३ मंसिर । मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप हिजो राति कालिकोटको अस्पतालमोडमा दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा मुगुको भिई–७ का
काठमाडौं १३ मंसिर । दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको मृत्यु भएको छ । म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण
काठमाडौं, १२ मंसिर । यही मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको लागि दलहरु चुनावी तयारीमा जुटिरहेको बेला कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा भने व्यापक चुनावी तालमेलको बारेमा पूनः छलफल
काठमाडौं, १२ मंसिर । यही मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ ले धेरैको ध्यान तानेको छ । यो क्षेत्रको बारेमा राष्ट्रिय
काठमाडौँ, १२ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको मुहार फेर्न र देशलाई विकासको नयाँ उचाइमा लैजाने योजना भएको बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्र्नेमा जोड दिनुभयो । काठमाडौँ निर्वाचन
तुलसीपुर, दाङ, १२ मंसिर (रासस) : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रबिना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधर काँग्रेसलाई विजयी बनाउन आह्वान गर्नु भएको छ । काँग्रेस
भद्रपुर, १२ मंसिर : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बम पड्काएर उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत भएको बताउनुभएको छ । झापाको सदरमुकाम भद्रपुर १० स्थित सिटौला निवासमा सोमबार