Logo
विशेष

रौतहट पुगेर माधव नेपालले भने : भ्रष्टाचारीलाई जेल हालिन्छ

रौतहट, २५ फागुन । नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताएका छन् । जिल्लाको यमुुनामाई गाँउपालिका झुुनखुुन्वामा कालोपत्रे सडक

विस्तृत पढ्नुहोस
पार्टी एकतासम्बन्धी कार्यदलको समय १० दिन थप हुने

काठमाडौँ, २५ फागुन  : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी एकता संयोजन समितिलाई सुझाव दिएको छ

‘भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नुहोस्’ : गृहमन्त्री थापा

काठमाडौँ, २५ फागुन  : गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध

नेम्बाङसँग ओलीले भने,‘सभामुख बनाउन नसकेकोमा दुःखी छु’

काठमाडौं, २५ फागुन । सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन नसकेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुःख व्यक्त गरेका छन् । नेम्बाङलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर सभामुख बनाउन नसकेकोमा आफू निकै दुःखी

भारतीय दूतावासद्धारा ‘स्वर्ण वर्ष छात्रवृत्ति’ प्रदान

काठमाडौँ, २५ फागुन । नेपालस्थित भारतीय राजदूतावासले नेपाल र भारतबीचको दौत्य सम्बन्ध भएको ५० वर्ष पुगेको अवसरमा स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ बाट आज दुई सय नेपाली विद्यार्थीलाई पुरस्कृत गरेको

राजपा र फोरम सहभागी हुने भएपछि मन्त्रालय बढाउँदै ओली

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र फोरम नेपाल सरकारमा सहभागी हुने भएकोले मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् । यसअघि ओलील जम्मा १८ वटा मात्रै मन्त्रालय

गजुरेलले प्रधानमन्त्री ओलीलाई बुझाए ९४ बुँदे ज्ञापनपत्र

काठमाडौं, २५ फागुन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आज ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापनपत्रमा अधिकांश कुरा जनजीविकासँग जोडिएका छन् ।

सभामुखमा काँग्रेसले उम्मेदवारी नदिने, महरा सर्वसम्मत्

काठमाडौँ, २५ फागुन  : नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले

राष्ट्रियसभाका ३ जना मनोनित सदस्यले सपथ लिए

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन गरेको तीन जना राष्ट्रिय सभा सदस्यले आज शपथ ग्रहण गरेका छन् । ओली सरकारले मनोनित गरेका सदस्यहरु डा. युवराज खतिवडा, रामनारायण

महराद्धारा सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा

आज सभामुखको उम्मेदवारी, महरा सभामुख बन्ने !

काठमाडौं २५ फागुन । माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो।

एकाएक प्रचण्ड पुगे गणतन्त्र स्मारकमा (तस्विरसहित)

काठमाडौं, २४ फागुन। अध्यक्ष प्रचण्डले गणतन्त्र स्मारकको अवलोकन गर्नु भएको छ । गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गर्नुहुने सहीद, बेपत्ता नागरिक तथा अपांगता भएकाहरूको सम्मानमा स्थापना गरिएको गणतन्त्र स्मारकको