काठमाडौं फागुन २२ । दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासी स्वदेश फिर्ता भएका छन्। उनलाई अर्थमन्त्री युवराज खतिवडाले बिदाई गरेका हुन्।
काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ । आज विहान बसेको फोरम नेपालको पदाधिकारीहरुको बैठकले सरकारमा सहभागी हुने
‘कांग्रेसलाई सरकारमा ल्याउनेगरि गृहकार्य सुरु गरेका छौं’ फागुन २२, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका
काठमाडौँ, २२ फागुन । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अब्बासी बस्नुभएको होटेल हायातमा आज
फागुन २२, काठमाण्डौ । अदालतको अवहेलना मुद्दा खेपिरहेका प्रा.डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । शैक्षिक प्रमाणपत्र र सेवा आवेदनमा फरक जन्ममिति प्रयोग गरी सरकारी
फागुन २२, काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीले नेपालका केही पत्रकारहरुलाई भटेर नेपाल भ्रमणका बारेमा जानकारी गराएका छन् । नेपाल आएकै दिन सोमबार साँझको पत्रकार भेटघाटमा प्रधानमन्त्री अब्बासीले नेपालका प्रधानमन्त्री
फागुन २२, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा सहभागि हुने नहुने विषयमा अझै टुङ्गो नलागेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले
काठमाडौं २३ असोज । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने
काठमाडौँ, २१ फागुन : निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आज साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको
काठमाडौं, २१ फागुन । दुई दिने नेपाल भ्रमणको क्रममा पाकिस्तानी प्रधानमन्त्री साहिद खब्बान अब्बासी काठमाडौंमा छन् । उनी आज अपरान्ह पाकिस्तानी सेनाको विशेष विमानमार्फत काठमाडौं आईपुगेका हुन् । उनलाई विमानस्थलमा
काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय तुल्याउने विषयमा छलफल भएको छ । उहाँहरुबीच पारस्परिक हित र
काठमाडौं, २१ फागुन । नेपाली सेनाद्वारा नवनियुक्त माननीय रक्षामन्त्री ईश्वर पोखरेललाई जंगी अड्डामा आयोजित एक बिषेश कार्यक्रमकाबीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ । कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति महारथी राजेन्द्र