काठमाडौँ, २१ फागुन : नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा
काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाको पहिलो बैठक आफ्नो अन्तरिम कार्य्विधि पारित गर्दै सम्पन्न भएको छ । सोमबार बसेको बैठकले कार्य्विधि पास गरेको हो । त्यस्तै आजको बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन
काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसको संसदीय दलको उपनेतामा विजय गच्छदार चयन भएका छन्। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेतामा चयन गरेका हुन्।
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले नैतिकताको लडाई लडेको बताएका छन् । सोमबार संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त
फागुन २१, काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न निर्वाचको मतरिणामअनुसार देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले
फागुन २१, काठमाण्डौ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी पनि सहभागि हुने सम्भावना बढेको छ । यसअघि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनका लागि पहल गरिरहेको सरकारले
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । झापा आन्दोलनका पाँच शहीदको ४५ औँ
फागुन २१, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् । यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै
काठमाडौं २१ फागुन । पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणका सिलसिलामा आज सोमबार अपराह्न काठमाडौं आइपुग्दै हुनुहुन्छ। अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति
काठमाडौं, २० फागुन । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाबाट निर्वाचिन सांसदले सपथ ग्रहण गरेका हुन्। राष्ट्रिय जनता
काठमाडौं, २० फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा पूर्वमहामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेद्धवारी दर्ता गराएका छन् । पार्टी संसदीय दलको कार्यालयमा सिंहले आफ्नो उम्मेद्धवारी
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेद्धवारी दर्ता गरेका छन् । पार्टी संसदीय दलको कार्यालयमा देउवाले उम्मेद्धवारी दिएका हुन् । उनको प्रस्तावकमा विजयकुमार