Logo
विशेष

नेपाललाई २०२१ सम्ममा अतिकम विकसित मुलुकहरुको सूचीबाट बाहिर निकाल्ने सरकारको तयारी

फागुन १६, काठमाण्डौ । सरकारले नेपाललाई सन् २०२१ सम्ममा अति कम विकसित मुलुकहरुको सूचीबाट बाहिर निकाल्ने गरी काम गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले

विस्तृत पढ्नुहोस
संविधान संशोधन गरेर फोरमलाई सरकारमा ल्याउन एमाले–माओवादी तयार, सहमतिमा हस्ताक्षर हुँदै

फागनु १६, काठमाण्डौ । संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउन संविधान संशोधनका लागि सरकारले आजै लिखित प्रतिवद्धता व्यक्त गर्ने भएको छ । सरकारले सहमतिका लागि तयार भएको जानकारी दिएपछि फोरमका

समृद्धिको लागि सरकारले कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत रहेको बताएका छन् । उनले भने,‘जनताको समृद्धिको लागि सरकारले कुनै सम्झौता गर्दैन

देउवा कांग्रेसको लागि योग्य र सक्षम व्यक्ति रहेनन् : पौडेल

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा पार्टीको लागि योग्य र सक्षम व्यक्ति नभएको आरोप लगाएका छन् । बुधबार महामन्त्री डा. सशांक कोइरालाले

विप्लवलाई पक्राउ गर्ने तयारीमा सरकार, घरमा पक्राउ पूर्जी टाँसियो

फागनु १६, काठमाण्डौ । नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई

राजनीतिमा मैले हारेको ईतिहाँस छैन, दलको नेतामा जित्छुु : सिंह

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले कांग्रेसको राजनीतिमा आजसम्म कहिल्यै पनि नहारेको स्पष्ट पारेका छन् । सिंहले आफूले दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

सशांक निवासबाटै दलको नेतामा देउवाको उम्मेद्धवारी घोषणा

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संसदीय दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्च

पार्टीले मलाई राष्ट्रपति बनाउने हो भने बन्न तयार छु : नेम्वाङ

फागुन १६, काठमाण्डौ । नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपति बन्ने आफ्नो व्यक्तिगत चाहना नभएको स्पष्ट पारेका छन् । पार्टीले आफूलाई राष्ट्रपतिका लागि अघि सार्यो भने आफू तयार रहेको उनले

राष्ट्रिय जनता पार्टी राजपालाई सरकारमा नल्याउने

काठमाडौं १६ फागुन ।  वाम गठबन्धनले फोरमलाई सरकारमा ल्याउन चाहे पनि फोरमसँगै गठबन्धनमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा)लाई भने सरकारमा नल्याउने भएका छन्। राजपासँग नीति नै नमिल्ने भएका कारण गठबन्धनले

ओलीको रथमा चढ्लान् त उपेन्द्र ? यस्तो छ प्रयास

फागुन १६, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने तयारीस्वरुप अन्तिम कसरतमा जुटेको छ । सरकारको नेतृत्व गरेको नेकपा एमाले संविधान संशोधनका लागि तयार भएपछि फोरम सरकारमा जान लागेको

संसदीय दलको नेताका लागि कांग्रेसमा दौडधुप, देउवालाई विस्थापित गर्ने प्रयास

फागुन १६, काठमाण्डौ । कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचनका लागि २० गते उम्मेदवारी दर्ता गर्नु पर्ने भएको छ । २१ गते निर्वाचन तोकिएको छ । संसदीय दल निर्वाचन समितिको

को-को बन्दै छन् माओवादीबाट मन्त्री ?

काठमाडौं १६ फागुन ।  माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन