Logo
विशेष

पहिलो चरणका निर्वाचनको लागि आज राति १२ बजेबाट मौन अवधि

काठमाडौँ, ७ मंसिर  : पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ

विस्तृत पढ्नुहोस
स्व प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा जे दखियो(फोटोफिचर), देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन् : प्रचण्ड

काठमाडौँ, ७ मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताउनुभएको छ । आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश

धादिङका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार विजयी हुने अर्यालको दाबी

धादिङ, ७ मंसिर । धादिङ् क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार विश्व प्रसाद अर्यालले धादिङका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरु विजयी हुने दाबी गरेका छन् ।

राजपाले ल्यायो ३ करोड नेपालीको मन रुने घोषणापत्र, भन्यो “तराई—मधेस छुट्टै देश हो”

७ मंसिर, काठमाण्डौ । मधेश केन्द्रित दलहरु एकता भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तराई–मधेशलाई छुट्टै देशको रुपमा व्याख्या गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारिएको घोषणापत्रमा

दाङलाई नमूना जिल्ला बनाउने :अध्यक्ष ओली

तुलसीपुर, दाङ, ७ मंसिर  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले

कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा

‘कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैन’ कालीकोट, ७ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने आरोप लगाएका छन् । नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको

राजपाले विवाहमा महिलालाई आधा तोला सुनको मंगलसुत्र दिने,  छोरी जन्मिनासाथ १० हजार बैँकमा (यस्तो छ घोषणापत्र)

७ मंसिर, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’

गगन थापा, माधव नेपाल र बादलले सम्बोधन गर्ने कार्यक्रम स्थल एउटै, झडप हुने डरले नुवाकोट प्रशासनद्धारा निषेधित क्षेत्र घोषणा

७ मंसिर, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को

सरकारको खरदार मुखिया जस्ता जनार्दश शर्मालाई ५ हजार मत अन्तरले पराजित गर्छु : कांग्रेस उम्मेदवार गोपालजी जंग शाह

७ मंसिर, काठमाण्डौ । रुकुमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेस नेता गोपालजी जंग शाहले आफ्ना प्रतिस्पर्धी जनार्दन शर्मालाई पराजित गर्ने दाबी गरेका छन् । वाम गठबन्धनका उम्मेदवार तथा माओवादी

आजैदेखि मौन अवधि सुरु : सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक

७ मंसिर, काठमाण्डौ । १० गते हुने चुनावका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ । पहिलो चरणको प्रदेश र

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार- भोट तान्ने अन्तिम कसरत

काठमाडौं ७ मंसिर । संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन्। बिहीबार राति १२ बजेबाट मौन

मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्छ : अध्यक्ष ओली

दाङ, ६ मंसिर (रासस) ः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भएको भन्दै विकासको लागि जिम्मा लिन आफू ‘जमानी’ बस्न