Logo
विशेष

वाम गठबन्धन फुटाएर राष्ट्रपति बन्ने दाउमा देउवा, प्रचण्ड प्रधानमन्त्री

माघ २८, काठमाण्डौ । चुनावमा पार्टीले लज्जास्पद पराजय बेहोरेपछि पार्टीभित्रैबाट आलोचनाको सिकार बनेका कांग्रेस सभापति शेरबहादुर देउवा अबको केही दिनभित्रमा नै सरकार बाहिर हुनेछन् ।

विस्तृत पढ्नुहोस
ओलीजी, छिटै निष्कर्ष निकाल्नुस्, पार्टी एकता नहुने हो भने अर्को बाटो जान्छौँ : गजुरेल

माघ २८, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नयाँ सरकार गठन र एकता प्रक्रिया एकसाथ गर्न लागिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै

एमालेले आज प्रदेश–४ को दलको नेता चुन्ने

काठमाडौं २८ माघ । प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको

माअ‍ेवादी केन्द्रमा विवाद शुरु: कसले गर्दैछ नेतृत्व ?

काठमाडौं २८ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ ।

नयाँ सरकार कहिले ?

काठमाडौं २८ माघ ।  निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत रहेको विषय स्पष्ट भएको दुई महिना बढी भइसकेको छ ।

‘देशले निकास पाउने शर्तमा जुनसुकै कदम चाल्न तयार छु’ : प्रचण्ड

भरतपुर, माघ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताउनु भएको छ । चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन

सरकार संविधान कार्यान्वयनमा सफल : प्रधानमन्त्री देउवा

दार्चुला, २७ माघ  : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा सफल रहेको बताउनुभएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रधानन्यायाधीश कार्की

विराटनगर, २७ माघ : सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी

फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?

काठमाडौ, २७ माघ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित तीनवटा मन्त्रालय र राजपा नेपालले

संघीयताले आर्थिक भार बढ्दैन, झन खर्च कम हुन्छ : देवकोटा

काठमाडौं, २७ माघ । संघीयता विज्ञ एवम् अर्थविद् डा. खिमलाल देवकोटाले संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संघीयता कार्यान्वयनमा अबको अवसर

तीन जना मनोनित गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबिच कुरा मिलेन, विवाद बढ्ने संकेत

माघ २७, काठमाण्डौ । राष्ट्रियसभामा तीन जना सदस्य मनोनित गर्ने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबिच विवाद देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन जना मनोनित गर्ने व्यक्तिको नाम लिएर शनिवार राष्ट्रपति

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

काठमाडौँ, २७ माघ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने