Logo
विशेष

प्रचण्ड र स्वराजको भेट सम्पन्न : सहकार्य गर्न तयार रहेको दुवै पक्षको भनाई

माघ १९, काठमाण्डौ । भारतीय विदेशमन्त्री शुस्मा स्वराज र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबिचको भेटवार्ता सकिएको छ । होटल सोल्टीमा करिब ३५ मिनेटसम्म चलेको वार्तामा स्वराजले

विस्तृत पढ्नुहोस
मूख्यमन्त्री मिलाउन एमालेलाई सकस : तीन मुख्यमन्त्रीका लागि एक दर्जन मैदानमा

माघ १९, काठमाण्डौ । सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा

स्वराजको आजको भेट प्रचण्ड, राष्ट्रपति र प्रधानमन्त्री देउवासँग

१९ माघ, काठमाण्डौ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हिजो नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरु

आरोप–प्रत्यारोपमा मुख्यमन्त्री दाबेदार

काठमाडौं १९ माघ ।  प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ । प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा आइपुगेका यी दुईले आफ्ना पक्षमा

अल्झियो एकता, ओली र प्रचण्डलाई प्रश्न

काठमाडौं १९ माघ ।  एमाले-माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ । दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड

राजपा नेताले गरे संविधान संशोधनको कुरा, स्वराजले गरिन समृद्धिको कुरा (आधा घण्टाको भेटवार्ता सम्पन्न )

काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरुवीचको भेटवार्ता सम्पन्न भएको छ । दुई दिने नेपाल भ्रमणमा आज काठमाडौं आएकी स्वराजले महत्वपूर्ण राजनीतिक भेटवार्ता

सुष्मालाई भेटेपछि सोल्टी होटलबाट उत्साहित हुँदै बाहिरिए ओली

काठमाडौं, १८ माघ । नेकपा एमाले अध्यक्ष केपी ओलीसहित पार्टीका अन्य नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सामुहिक भेटवार्ता गरेका छन् । काठमाडौंको होटल सोल्टीमा ओली र स्वराजबीच एक्ला एक्लै भेटवार्ता

पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन्ः प्रचण्ड

धुलिखेल, १८ माघ  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज

ओली-स्वराजवीच एक घण्टा भेटवार्ता, यस्तो भयो कुराकानी

काठमाडौं, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच करिब एक घण्टा भेटवार्ता भएको छ । स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोज राखेको छ

स्वराज होटल सोल्टीमा, राजनीतिक भेटघाट सुरु

काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। विदेश मन्त्रालयका उच्चअधिकारीसहित विशेष विमानबाट स्वराज दिउँसो नेपाल आइपुगेकी हुन्। उनले आजैबाट राजनीतिक भेटघाट

स्वराजले भनिन्,‘म कुनै एजेण्डा लिएर नेपाल आएको होईन’

काठमाडौं, १५ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। काठमाडौं ओर्लिए

देउवा अलोकतान्त्रिक बने, नैतिकता भए तत्काल राजिनामा दिनुपर्छ

विराटनगर, १८ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न जनमत दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने स्पष्ट पारेका छन् । बिहीबार प्रेस युनियनले विराटनगरमा