Logo
विशेष

सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा

काठमाडौं, ७ माघ । अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिको बारेमा गरिएको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन् । मन्त्री राणाले अर्थ मन्त्रालयले पहिलो

विस्तृत पढ्नुहोस
नवराज सिलवाललाई समात्न गएका १ सय ६५ जना प्रहरी रित्तो हात फर्किए

७ माघ, काठमाण्डौ । नवराज सिलवाललाई खोज्न ललितपुरको भट्टेडाँडा पुगेको प्रहरीको टोलीले सिलवाललाई फेला पार्न असफल भएको छ । बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि

सातै प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ, प्रदेश २ को सपथमा भाषा विवाद

७ माघ, काठमाडौं । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ ।संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र

देउवालाई चुनौति दिदै प्रकाशमान, समानुपातिकमा आफ्ना मान्छे थुपारेर दलको नेता बन्ने दौडमा देउवा

७ माघ, काठमाण्डौ । कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने भएका छन् । केन्द्रिय समितिको बैठकमा देउवाप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका सिंहले संसदीय दलको

दोस्रो कार्यकालका लागि प्रचण्ड फकाउँदै विद्यादेवी, ओली फकाउँदै नन्दबहादुर

७ माघ, काठमाण्डौ । संघीय संसदले पूर्णता पाएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले

प्रदेशसभा सदस्यहरुको शपथ आज

काठमाडौं ७ माघ । प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै छ । सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी सदरमुकाममा पद तथा गोपनियताको शपथ हुनेछ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार

देउवाको सक्रियता बढ्यो, राष्ट्रियसभा निर्वाचनबारे राजपा र फोरमसँग छलफल

काठमाडौँ, ६ माघ । आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्नेबारे प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दलीय छलफल शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज वाम गठबन्धनबाहेकका संघीय समाजवादी फोरम, राष्ट्रिय

ओली–प्रचण्डवीच वान–टु–वान भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो

काठमाडौं, ६ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बसेको निर्णायक छलफल भर्खरै सम्पन्न भएको छ । एमाले

‘प्रधानमन्त्रीमा ९९ प्रतिशत ओलीको संभावना, अध्यक्षमा सल्लाह गर्न बाँकी छ’ : झलनाथ खनाल (भिडियोसहित)

“पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ “ काठमाडौं, ६ माघ । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रवीच एकताको लागि एक हप्ताभित्रै

वीरगन्ज राजधानी बनाउनुपर्छ भनेर मैले कहिल्यै बोलेको छैन : महतो

काठमाडौं, ६ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफूले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर नबोलेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग नेपाली

केन्द्रिय समितिको बैठक बिट मार्दै देउवाले भने,‘के मलाई भित्तैमा पुर्याउन खोजेको हो त ? धेरै भाषणवाजी नगर्नुहोस्

काठमाडौं, ६ माघ । नेपाली काँग्रेसको दुई दिनसम्म बसेको वैठक ३ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ।राष्ट्रिय सभाको चुनावका बिषयमा केन्द्रित रहने बताइएको बैठक चुनाव पछि पहिलो पटक बसेका कारण

आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी पत्नी डा. आरजु राणालाई राष्ट्रिय सभामा लैजानेगरि गृहकार्य गरेपनि अन्तिममा आएर उनको यो योजना तुहिएको छ । हालै