Logo
विशेष

यस्ता छन् प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको २५ जिम्मेवारी

काठमाडौं, ६  माघ । सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति छिट्टै हुने भएकाले सरकारले मुख्यमन्त्रीको नेतृत्वमा रहने प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको कामलाई अघि बढाउन कार्यालयको स्वरूप

विस्तृत पढ्नुहोस
एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा

काठमाडौं ६ माघ । एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै

अहिले देखिएको अवस्थाबाट आयोग चिन्तित, अविलम्ब शान्ति कायम गर्न आग्रह

काठमाडौँ, ५ माघ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनलाई सहज, सरल र शान्तिपूर्ण रुपमा अघि बढाउन निर्वाचन आयोगले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।

एमालेमा प्रचण्डको गुट बन्दै, अध्यक्ष दिएर मात्रै पार्टी एकता गर्नुपर्ने एमाले नेताहरुकै आवाज

५ माघ, काठमाण्डौ । पार्टी एकताको अभियानमा लागेका नेकपा एमाले र माओवादीको नेतृत्वबिच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्विकार

देउवा असफल भएको भएको भन्दै प्रकाशमानले मागे राजिनामा, कारबाहीको धम्की नदिन चेतावनी

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजिनामा मागेका छन् । सिंहले आजको केन्द्रिय समिति बैठकमा बोल्दै चुनावमा कांग्रेसले हार्नुको प्रमुख जिम्मेवारी सभापति

फागुण ७ गते नै नयाँ सरकार बन्छ : कानूनमन्त्री थापा

काठमाडौं, ५ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुनेगरि आफूहरुले राजिनामा दिने तयारी गरिरहेको स्पष्ट पारे ।

ओली–प्रचण्डवीच वान–टु–वान वार्ता, यस्तो भयो सहमति

काठमाडौं, माघ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घण्टा लामो वान टु वान छलफल भएको छ । दिउँसो १

प्रदेश प्रमुखको सपथ कार्यक्रममा राष्ट्रपति कार्यालयको दादागिरी, पत्रकारलाई प्रवेश दिइएन

५ माघ, काठमाण्डौ । राष्ट्रपति कार्यालय शितल निवासमा संचारकर्मीहरुलाई निषेध गरिएको छ । पछिल्लो समय संचारकर्मीहरुप्रति कडा रुपमा प्रस्तुत हुँदै आएको शितल निवासले शुक्रबार पनि त्यस्तै व्यवहार देखाएको छ ।

एमालेका प्रभावशाली नेता, जसलाई राष्ट्रियसभा उम्मेदवारमा सिफारिस गरिएन

५ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्यका आकांक्षी नेकपा एमालेका केही प्रभावशाली नेताहरु जिल्लाबाटै सिफारिसमा परेका छैनन् । ३ नम्बर प्रदेश कमिटीले भने जिल्लाबाट सिफारिस नभए पनि प्रभावशाली नेताहरुको नाम थपेर

प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ, सडक आन्दोलनमा समय बर्बाद नगरौँ : पौडेल

५ माघ, काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

अज्ञातस्थलबाट नवराज सिलवालको टुइट, “सरकारले विपक्षीलाई प्रहार गर्न नौटंकी देखायो”

५ माघ, काठमाडौं । प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएका छन् । विहिबार पौन छ बजेतिर टुइट गर्दै उनले प्रतिशोधकोको डटेर

पार्टी नेतृत्वले साधुलाई सुली चोरलाई चौतारो गर्नु भएन : गुरु घिमिरे

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांगेसलाई आन्तरिक रुपबाट कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रिय समितिमा छलफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली