Logo
विशेष

१६ जनालाई शहीद घोषणा गराउन सफल उद्योगमन्त्री थापा भन्छन्, “अब प्रदेश १ को राजधानी धनकुटा

२९ पुस, काठमाण्डौ । उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो पहलमा पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार शहीद घोषणा गरेको बताएका छन् । नेपलाी

विस्तृत पढ्नुहोस
डा.गोविन्द केसीले आज अनशन तोड्ने, पराजुली झन बलियो

काठमाडौं २९ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.गोविन्द केसीले आज शनिबार अनशन तोड्ने भएका छन् । राजिनामाको विषय स्थगन गरेर उनले सरकारसँग चारबुँदे सहमति गरेका छन्

पार्टी एकता नभएसम्म वाम गठबन्धनमा ६०/४० कै भागबन्डा

काठमाडौं २९ पुस ।  वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले

ईपिजीको छैठौं बैठक सम्पन्न : फागुणबाट साझा प्रतिवेदन लेखन सुरु गर्ने, सन्धि परिमार्जन गर्न भारत तयार

काठमाडौं, २९ पुस । नेपाल र भारतबीचको प्रबुद्ध व्यक्ति समूह(इपिजी)को बैठक शुक्रबार नयाँदिल्लीमा सम्पन्न भएको छ। सन्धि परिमार्जन तथा सीमा क्षेत्रका समस्या समाधानका लागि इपिजी गठन भएको हो। ईपीजीको छैठौं

एमाले र माओवादीवीच फेरि पनि ६०/४० कै भागबन्डा, प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा ४/२

काठमाडौँ, २८ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रिय सभाको चुनावमा पनि ६० र ४० कै भागबण्डा गर्ने करिब सहमति गरेको खुलासा भएको छ । यस्तै

केसीले भोलि अनसन तोड्ने, सरकारसँग ५ बुँदे सहमति

काठमाडौं, पुस २८ : पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले भोलि अनसन तोड्ने भएका छन्।  अनसन तोडाउन त्रिवि शिक्षण अस्पतालमा पुगेका स्वास्थ्यमन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी डा केसीले

प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग आयोगको पुनः आग्रह

काठमाडौँ, २८ पुस : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्य तालिकासमेत प्रकाशित भइसकेको हुनाले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने

घलेलाई सांसद नबनाउन उद्योगपतिहरुद्धारा देउवाको ध्यानाकार्षण

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको समानुपातिक सूचिमा नाम रहेका गिलम्यारी रक्सीका मालिक कर्मा घलेलाई सांसद नबनाउन भन्दै सभापति शेरबहादुर देउवासमक्ष कांग्रेस निकट उद्योगपतिहरुको समूह डेलिगेशन गएको छ । केही

केसीको मागले अदालतप्रतिको जनआस्था घटाउने काम भयो : बार

काठमाडौँ, २८ पुस : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश

रुकुम, २८ पुस : प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताउनुभएको छ । रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री देउवा

धनगढी, २८ पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन

नेपाल टेलिभिजनले राष्ट्रियस्तरमा अग्रणी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री

धुलिखेल, पुस २८ (रासस) : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्पूर्ण नेपाली जनताको चाहनानुरुप नेपाल टेलिभिजनले राष्ट्रियस्तरमा अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कर्मचारी संघले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा