Logo
विशेष

देश र जनताको हितमा रहेर काम अघि बढाउनुस् : प्रधानमन्त्री

नारायण न्यौपाने : काठमाडौँ, २५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिनुभएको छ । नेपाल–भारतबीचको

विस्तृत पढ्नुहोस
एमाले–माओवादी एकता संयोजन समितिको बैठक सम्पन्न : प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेशसभा र

कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

२५ पुस, काठमाण्डौ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले मंगलबार दिउँसो शर्मालाई पार्टी प्रवक्ताको पत्र दिएको देउवाका प्रेस

डा. केसीको सुनुवाई भाेलि, केसी अझै थुनामै

काठमाडौँ, पुस २५ :  डा. गोविन्द केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफ्नो बयान दिने क्रममा सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले अदालतमा दिएको बयानमा प्रधानन्यायाधीश पराजुलीले उमेर सच्याएर

बालकोट बैठकमा वामदेवको प्रस्ताव : ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष ! नभए अलोपालो वा दुवै कार्यकारी पदमा बस्दा उत्तम

काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ प्रस्ताव अघि सारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास

गोविन्द केसीका विषयमा सर्वोच्च अदालतले आफ्नो निर्णय पूर्नविचार गरोस् : खाँण

‘सपथग्रहणको लागि कामचलाउ प्रदेश राजधानी तोक्छौं’ सरकार प्रदेश प्रमुख नियुक्त गर्ने गृहकार्यमा जुट्यो काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले सरकारले चाँडै प्रदेश प्रमुख नियुक्त

बिहीबारसम्म प्रदेश मुकाम तोक्छु : प्रधानमन्त्री देउवा

‘गोविन्द केसीलाई राति तामझाम गरेर पक्राउ गर्नु गलत थियो’ काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल प्रदेश मुकाम तोक्ने निर्णय गरिने स्पष्ट पारेका छन् ।

एमाले माओवादी एकताको खाका कोरिदै

  काठमाडौं २५ पुस । पार्टी एकताका विषयमा एमाले र माओवादीले छलफल गर्दैछन् । नेतृत्व, संगठनात्मक संरचना र नीतिगत विषयमा सहमति खोज्न आज एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित

गोपाल पराजुलीसँग शक्ति, गोविन्द केसीसँग जनता : कहाँ पुग्ला लडाई ?

२५ पुस, काठमाण्डौ । विगत लामो समयअघिदेखि विभिन्न विकृतिविरुद्ध लडाई गर्दै आएका चिकित्सक गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि तरङ्ग पैदा भएको छ । यसअघिका प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, शुशील कोइराला,

कांग्रेसमा बढ्दै विवाद, पौडेल समूहको छुट्टै बैठक

काठमाडौं २५ पुस । निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व,

देउवा र निर्वाचन आयोगविरुद्ध एमाले खनियो, हेर्नुहोस कडा निर्णयहरु

काठमाडौं, २४ पुस : एमालेले कसैको दवाव र प्रभावमा नपरी संवैधानिक दायित्व पुरा गर्न निर्वाचन आयोग र नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न कामचलाउ सरकारको ध्यानाकर्षण गराएको छ ।

केसीमाथि सर्वोच्च अदालतले प्रतिशोध साँधेको एमालेको आरोप

काठमाडौं, २४ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । डा. केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको सर्वोच्च अदालतको फैसलालगत्तै प्रहरीले