काठमाडौं, २२ पुस । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संक्रमणकालको अन्त्य भएको र मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको बताएका छन् । रिपोर्टर्स क्लब
२२ पुस, काठमाण्डौ । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् । घर परिवार र साथीभाइबाट विवाहका लागि
२२ पुस, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादीबिच हुने भनिएको पार्टी एकतामा पदीय भागबण्डमा नै मुख्य चुनौति बनेर देखिएको छ । पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदमा कसलाई
२२ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको भेलामा उनै पक्षमा डा.मिनेन्द्र रिजाल, डा.शेखर कोइराला र डा.नारायण खड्काले बहिष्कार गरेका छन् । यसअघि पौडेल पक्षधर रहेका
काठमाडौं, २१ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा वर्तमान अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अघि सार्ने सभापति शेरबहादुर देउवाले आन्तरिक तयारी गरेको खुलासा भएको छ । सभापति देउवाले यो पटक
काठमाडौं, २१ पुस । नेकपा एमालेले सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेकोप्रति स्वागत गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ
भरतपुर, २१ पुस। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएकाे बताउनु भयाे। “२४० वर्षसम्म शक्तिकाे स्राेत राजा महाराजालाई
काठमाडौँ, पुस २१ । सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले
काठमाडौं, २१ पुस । नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता बरालले अन्तराष्ट्रियस्तरमै
चितवन, २१ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताउनुभएको छ । चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा
काठमाडौं, २१ पुुस । राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाको राजिनामा माँग भएको छ। केन्द्रिय समितिको बैठक आज सकिने भएको छ । केन्द्रीय सदस्य र
काठमाडौं, २१ पुस । नेपाली कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको बहसले उग्र रुप लिएको छ । युवा नेताहरुले जसरी भएपनि पार्टी सभापति शेरबहादुर देउवालाई हटाउने तयारी गरेका छन् । यो निर्वाचनमा