काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताएका छन् ।
२९ मंसिर, काठमाण्डौ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएपछि अन्योल बढेको छ । राष्ट्रिय सभा गठन नभएसम्म नयाँ सरकार गठन गर्न कानुनी अड्चन देखिएपछि समस्या बढेको हो । अध्यादेशका विषयमा
२९ मंसिर, काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले नेपाल सरकारले राष्ट्रपति समक्ष लगेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृति दिनबाहेकको अरु कुनै विकल्प नभएको बताएका छन् । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश सरकारले
भक्तपुर, २८ मंसिर : नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्था गर्न प्राथमिकताका साथ लाग्ने बताउनुभएको छ । आज आफ्नै निवास बालकोटमा उहाँले
रमेश लम्साल/ सिबी अधिकारी : काठमाडौँ, २८ मंसिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो
काठमाडौं, २८ मंसिर । मित्रराष्ट्र भारतले हालै नेपालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको स्वागत गरेको छ । बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रवीशकुमारले यस्तो स्वागत
२८ मंसिर, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच गठबन्धनसहित पार्टी एकता प्रक्रियाका मुख्य पात्र बामदेव गौतमले चुनाव हारेपछि अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एमालेभित्र छलफल चलेको छ
२८ मंसिर, काठमाण्डौ । सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाललाई कारबाही गर्न आदेश दिएको छ । प्रहरीमा रहँदा बढुवाका लागि प्रस्तुत
काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादी केन्द्रवीचको एकता छिट्टै हुने विश्वास दिलाए । उनले भने,‘एकताबारेमा हामी स्पष्ट छौं, शंका नगरे हुन्छ, एकता गरेपछि
अर्को महाधिवेशन नहुँदासम्म देउवाजी नै सभापति हो, गगन थापाले एक्लै हटाउने हो र ? काठमाडौं, २८ मंसिर । खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास
काठमाडौं, २८ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ। अब समानुपातिकतर्फको पनि भोलिसम्म नतिजा आईसक्ने आयोगले जनाएको छ
राजविराज, २८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताउनुभएको छ । राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि