Logo
विशेष

प्रदेश मुकाम सिफारिस

काठमाडौं २७ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा

विस्तृत पढ्नुहोस
सुनसरी ३ मा विजयकुमार गच्छदारको अग्रता अझै बढ्यो, ५१९ मतले अगाडि

काठमाडौं २७ मंसिर । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये बाँकी रहेको एक मात्र सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। जितको छिनोफानो हुन बाँकी रहेको उक्त क्षेत्रमा

संसदमा प्रत्यक्षबाट ६७ नयाँ अनुहार

काठमाडौं २७ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न

निर्वाचन जितेका रेशम चौधरीलाई सरकारले किन खोज्यो ?

काठमाडौं, २६ मंसिर । टिकापुर हत्याकाण्डका ‘फरार अभियुक्त’ रेशम चौधरी करिब २१ हजार मतान्तरले चुनाव जित्दै सिंहदरबारको यात्रा तय गरेका छन् । कैलाली–१ बाट प्रतिनिधीसभा सदस्यमा निवाचित चौधरीले बाम गठबन्धनका

निर्वाचन सम्पन्न गराउन सरकारले खेलेको भूमिका गर्व गर्न लायक छ: प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव

काठमाडौं, मंसिर २६ :  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले खेलेको भूमिका गर्व गर्न लायक रहेको जनाएको छ। मंगलबार निर्वाचन पर्यवेक्षकहरूको निर्वाचनसम्बन्धी समिक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमार्फत

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरिने : महासचिव पोखरेल

काठमाडौँ, २६ मंसिर : काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएका नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज लैनचौरमा आयोजित

उपेन्द्र यादवलाई सरकारमा ल्याउने प्रचण्डको चाहनामा ओली बाधक

काठमाडौं, २६ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनको सरकार बन्दैछ । चुनावी परिणाम हेर्दा जनताले वाम गठबन्धनको पक्षमा झण्डै दुई तिहाई नै मत दिएका छन् ।

तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव छैन : बालकृष्ण खाँण

‘देउवाजीले चाहानुभयो भने संसदीय दलको नेता आँफै बन्नुहुन्छ’ काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स

महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी

काठमाडौं, २६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको लागि प्रस्ताव गरेका छन् । उनले ठाकुरसँग अब दुई पार्टी मिलेर जानुको

शेरबहादुर देउवाको विकल्पमा आफू आउन सक्ने डा. शेखर कोइरालाको दाबी

२६ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको शर्मनाक हार हुनुका पछाडि धेरै कारण भएको बताएका छन् । अधिकांश नेताहरुले नेतृत्वको कमजोरीका कारण कांग्रेसले हारेको बताइरहँदा

सवारी दुर्घट्नामा परि घाईते भएका उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको स्वास्थ्य अवस्था गम्भीर

२६ मंसिर, काठमाण्डौ । सवारी दुर्घट्नामा परि गंभिर घाईते भएका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन् । टाउकोमा गहिरो चोट लागेका कारण दिपेशको आईसियूमा

समानुपातिकमा कांग्रेसलाई उत्साहजनक मत

काठमाडौं २६ मंसिर । मंगलबार बिहानसम्म समानुपातिकतर्फ २५ लाख ४७ हजार ७ सय ६७ मत गणना भएको छ। समानुपातिकमा पनि प्रत्यक्षतर्फ धेरै सिट जितेको एमालेले अग्रता लिएको छ। अहिलेसम्म एमालेले