काठमाडौं १० मंसिर । संघीय संरचनाअनुसार पहिलोपटक भइरहेको निर्वाच्नमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै मतदान गर्नुभएको छ । केहीले आफूसहित अरुलाई मतदान गर्नुहुनेछ भने केहीले
१० मंसिर, काठमाण्डौ । आज भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही यस्ता प्रतिस्पर्धा छन्, जहाँ उम्मेदवारी घोषणा भएसँगै चर्चा चुलिएको छ । घोषित रुपमा नै गठबन्धनको अभ्यासमा पहिलो
१० मंसिर, काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक
१० मंसिर, काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन्
काठमाडौं १० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन शान्तिपूर्ण र उल्लाहसमय बनाउन अपिल गर्नु भएको छ । उहाँले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि
काठमाडौँ, १० मंसिर : मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश
काठमाडौं १० मंसिर । यसअघिका दुई संविधानसभा निर्वाचनमा दुइटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक तीनवटा मतपत्र पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र
काठमाडौं १० मंसिर । तिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान
काठमाडौ ९ मंसिर : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई मतदान गरेर जनता पछुताउनु नपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं २ को थलीमा आज
काठमाडौँ, ९ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ ।
चितवन ९ मंसिर : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रविरोधीहरु अहिले पनि सलबलाइरहेको बताउनुभएको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर बजारमा आज
धनगढी, ९, मंसिर। प्रतिष्ठित उद्योगपति तथा नेपाली कांग्रेस नेता विनोदकुमार चौधरीले कैलाली सहित प्रदेश नम्बर ७ मा छिट्टै दुईवटा ठूला उद्योग खोल्ने बताएका छन् । उनले दुई ठूला (मेगा) उद्योग