Logo
विशेष

कांग्रेस महामन्त्री शर्माको ओलीलक्षित अभिव्यक्तिः अब कुनै बहादुरले चाहेर संसद् भंग हुँदैन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको राजनीतिक पद्धति स्थिर भइसकेको दाबी गरेका छन् । आज (मंगलबार) पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको

विस्तृत पढ्नुहोस
२ लिटर पेट्रोलले केपी ओलीको बदनाम !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा मान्छे ओर्सानका लागि पेट्रोल बाँडिएको विषयले सामाजिक सञ्जाल गर्माएको छ । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिका पुगेका

कृष्ण सिटौलाको दाबीः ओली थपनामात्रै, राजकाज कांग्रेसले सञ्चालन गरिरहेको छ

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अहिले सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको बताएका छन् । आज (मंगलबार)

प्युठानमा जन्मिएका न्यायाधीशले न्याय दिएकोले पल शाह प्युठान महोत्सवमा पुगेको सूर्य थापाको भनाई

काठमाडौं, १६ पुष । नेकपा (एमाले) का सांसद सूर्य थापाले पल शाह भित्रीकोट–प्युठान महोत्सवमा सहभागी भएको भन्दै कलाकार पल शाहको प्रशंसा गरेका छन् । कतिसम्म भने पललाई न्याय दिने न्यायाधीशपनि

सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानविन हुनुपर्छः कांग्रेस नेता महर (भिडिओसहित)

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०१७ सालपछि सार्वजनिक पद धारण गरेर अकुत सम्पत्ति कमाएकाहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको

श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता, वैकल्पिक राजनीतिबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सांसद गौतम मंगलबार बिहान आफ्ना श्रीमान

पार्टी त केपी ओलीले जसरी चलाउने हो, कांग्रेस अनुशासनविहीन र कमजोर भयोः डा.नारायण खड्का (भिडिओसहित)

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले पार्टी आन्तरिक र संगठनात्मक रुपमा कमजोर भएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

मोहन वैद्य आईसीयूमा, कार्यवाहक महासचिवको जिम्मेवारी सीपी गजुरेललाई

काठमाडौं । दम बढेपछि अस्पताल भर्ना भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । गत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको शुक्रबार

मालेका महासचिव मैनालीको टिप्पणीः केपी ओली इतिहासकै विवादित प्रधानमन्त्री (भिडिओसहित)

काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले केपी शर्मा ओलीलाई इतिहासकै विवादित प्रधानमन्त्रीको संज्ञा दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका जनतालाई प्रचण्डको अपिल, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न माओवादीलाई साथ दिनुस्’

काठमाडौं, १५ पुस। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनबाट पार्टीलाई पहिलो बनाएर भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी

माओवादीको स्पष्टोक्तिः ‘शेरा दरबार’ प्रकरणमा प्रचण्डलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन

काठमाडौं, १५ पुस । नेकपा (माअ‍ोवादी केन्द्र) ले नुवाकोटको शेरा दरबार प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको बताएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद

सिंहदरबारको नाममा गाउँ-गाउँमा सिंहमात्रै गए, नागरिकलाई खाने अवस्था छः लोसपा महासचिव डा.झा

काठमाडौं, १५ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले सरकारले न्यूनतम् काम पनि गर्न नसकेको टिप्पणी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई