Logo
विशेष

सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको प्रष्ट छः राजनीतिक विश्लेषक डा.केसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ पुस । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया

विस्तृत पढ्नुहोस
नेता र कर्मचारीहरुको घरमा छापा मारिनुपर्छ, उनीहरुले पानी ट्याङ्की र जमिनमुनि पैसा राखेका छन्: वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं, १५ पुस । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेताहरु र कर्मचारीहरुको घरमा छापा मारिनुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्ट

नक्कली भुटानी शरणार्थी प्रकरणको सुई एमालेको हेडक्वार्टरतिरै सोझिएपछि सरकार फेरियो : प्रचण्ड

काठमाडौं, १५ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ को निर्वाचनमा माओवादी पहिलो शक्ति बन्ने र देशबाट भ्रष्टाचारको चरा उखेल्ने घोषणा गरेका छन् ।

माधवको पार्टी प्रवेश गर्न वामदेवलाई हतारो

काठमाडौं, १५ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ।आज (सोमबार) एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल–गौतमबीच भेटवार्ता भएको हो। पछिल्लो समय नेता

‘फादर अफ एन्टिकरप्सन’ ले चिनिएका जंगम सहकारी ठगीको पैसा तिरेर छुटे

काठमाडौं, १५ पुस । सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । काठमाडौंको बानेश्वरस्थित रहेको साई स्वागत सहकारी ठगीमा जोडिएका उनी गत हप्ता पक्राउ परेका थिए ।

संविधान खारेज नै गर्नुपर्छ, यो संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्छः प्रभु साह (भिडिओसहित)

काठमाडौं, १५ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान संविधान खारेज गरिनुपर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

सहकारीलाई राम्रो बनाउनुपर्नेमा अप्ठ्यारो पर्नेगरी अध्यादेश ल्याइयोः एमाले नेता तामाङ (भिडिओसहित)

काठमाडौं, १५ पुस । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले सरकारले सहकारीलाई अप्ठ्यारो पर्नेगरी विधेयक ल्याएको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको

सभामुख घिमिरेले राजनीतिक प्रतिशोधलाई सघाउनुभयो, सरकारको चरणमा ‘त्वम् शरणम्’ गर्नुभयोः रास्वपा नेता पराजुली

काठमाडौं, १५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारको राजनीतिक प्रतिशोधलाई सघाएको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली

मन्त्री दाहाललाई प्रश्नः देशको सम्पत्ति दुरुपयोग गरेर प्रधानमन्त्री पार्टीको कार्यक्रममा जान मिल्छ ? (भिडिओसहित)

काठमाडौं, १५ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताको कारण हेलिकोप्टरबाट पर्साको कार्यक्रममा जानुपरेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

ओलीले देउवालाई सरकार जिम्मा लगाउन लागेको प्रभु साहको दाबी (भिडिओसहित)

काठमाडौं, १५ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान सरकारको आयु लामो नरहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

असली माओवादी मलाई मान्छन्, प्रचण्डजीलाई होईनः प्रभु साह (भिडिओसहित)

काठमाडौं, १५ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले असली माओवादी आफू रहेको दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

मोहन बस्नेत भ्रष्टाचारमा डामिएपछि नागार्जुनको नेतृत्व एमालेको हातमा, कार्यवाहक बनिन् सुशीला

काठमाडौं । दुई पटक लगातार चुनाव जितेका नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि उपमेयर सुशीला अधिकारी कार्यवाहक मेयर बनेकी छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेतमाथि