Logo
विशेष

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे आज नेपाल आउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ पुस । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे आज नेपाल आउने भएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले बताएको छ

विस्तृत पढ्नुहोस
उषाकिरणले एमालेलाई बुझाएको स्पष्टीकरणमा के छ ?

काठमाडौं, १३ पुस । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई पार्टीले ६ महिनाको लागि निष्काशित गरेको छ । पार्टीको हितविपरीतका अभिव्यक्ति दिएको भन्दै उनलाई एमालेले निष्काशन गरेको हो ।

केपी ओली पञ्चायती व्यवस्थाको शासकजस्तो हुनुभयोः उषाकिरण तिम्सिना (भिडिओसहित)

काठमाडौं, १३ पुस । नेकपा (एमाले) की निष्काशित केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओली पञ्चायती व्यवस्थाको शासकजस्तो बनेको टिप्पणी गरेकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको

रास्वपा सचिवालय बैठकः कार्यवाहक सभापति अर्यालले गरे आयोग र विभागमा मनोनयन

काठमाडौं, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय संगठन विभागमा सदस्यहरु मनोनयन गरेको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैडकले

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपाल आउँदै

काठमाडौँ, १२ पुस । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल आउने भएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बताए । मन्त्रालयले उनलाई

सरकारप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सांसदको टिप्पणीः नयाँ-पुराना सबै निरङ्कुश, देशमा नौलो छापामार युद्ध चलिरहेको छ

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले वर्तमान सरकारप्रति असन्तुष्टि बढेको बताएका छन् । नेता बजगाईँले सरकारका मन्त्रीहरु जनताप्रति उत्तरदायी हुन नसकेको बताएका छन्

ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति, दम्भ नदेखाउन सांसदहरुलाई चेतावनी

काठमाडौं, १२ पुस । निजामति कर्मचारी संगठनहरुले दलगत ट्रेड युनियन खारेजीको प्रस्तावप्रति आपत्ति जनाएका छन् । हिजो (बिहीबार) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका प्रमुख सचेतक

पञ्चायतले अधिकरण गरेको जग्गाको मुआब्जा अझै वितरण नभएपछि बालेको टिप्पणीः सरकारले व्यक्तिको जग्गा लुट्यो

काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले तीनकुनेमा व्यक्तिको जग्गा सरकारले लुटेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रथम कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै उनले अधिकरणमा परेको तीनकुनेको जग्गाको

सम्पदाहरुको बजारीकरण गर्न सके देशमै रोजगारी सिर्जना गर्न सकिन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं, १२ पुस । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । शुक्रबार मध्यपुर महोत्सव २०८१ को

अस्थिरताले देश बर्बाद भयो, प्रचण्ड भने त्यसैलाई आफ्नो विशेषता ठान्छन्ः एमाले महासचिव पोखरेल

काठमाडौं, १२ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर राजनीतिमा रमाएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नवलपुरको गैंडाकोटमा आयोजित

रवि लामिछानेलाई निलम्बन गर्न सभामुखले हतार गरेको पूर्व महान्यायाधिवक्ता संग्रौलाको टिप्पणी, प्रक्रिया पनि नमिलेको दाबी

काठमाडौं, १२ पुस । नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषक प्रा.डा. युवराज संग्रौलाले रवि लामिछानेको सांसद पद निलम्बन गर्न सभामुख देवराज घिमिरेले हतार गरेको टिप्पणी गरेका छन्

कांग्रेसका सबै मन्त्रीहरुले कम्मर कसेर काम गरिरहनु भएको छ, उर्जामन्त्री खड्काको काम ऐतिहासिक छः सन्तोष चालिसे

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले वर्तमान सरकारमा कांग्रेसबाट सहभागी भएका मन्त्रीहरुले कम्मर कसेर काम गरिरहेको बताएका छन् । आज (शुक्रबार)