Logo
विशेष

उच्च अदालतको आदेश लत्याएका जीवनरामलाई सर्वोच्चको झड्का, ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । भोलिका लागि तय गरिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन स्थगीत भएको छ । बिहीबार सर्वोच्च अदालतले एनओसीको निर्वाचन रोक्न अन्तरिम आदेश जारी

विस्तृत पढ्नुहोस
रवि लामिछानेको मुद्दामा मिडिया ट्रायल अत्यन्त धेरै भयोः वरिष्ठ अधिवक्ता संग्रौला (भिडिओसहित)

काठमाडौं, १२ पुस । नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषक प्रा.डा. युवराज संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा अत्याधिक मिडिया ट्रायल भएको बताएका छन् ।

माधव नेपालको पालादेखि नै एमाले विचारबाट स्खलित भयोः राजनीतिक विश्लेषक संग्रौला (भिडिओसहित)

काठमाडौं, १२ पुस । नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषक प्रा.डा. युवराज संग्रौलाले नेपालका सबै राजनीतिक दलहरुले वैचारिक पक्ष छाडेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम

रवि लामिछानेको बयान आज पनि निरन्तर

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृह मन्त्री रवि लामिछानेको बयान आज पनि जारी रहने छ । जिल्ला अदालत कास्कीमा विहिबारदेखि सुरु भएको

अस्वभाविक शुल्क बृद्धिको विरोधमा ल क्याम्पसमा तालाबन्दी

काठमाडौं, ११ पुस । स्वतन्त्र विद्यार्थी युनियनसहित क्याम्पसमा आवद्ध विद्यार्थी संगठनहरुले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् । नयाँ शैक्षिक शत्रबाट लागू हुनेगरी क्याम्पसले बीए.एलएलबीको भर्ना शुल्क बढाएको विरोधमा स्ववियू,

जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा ध्यान केन्द्रित भएको छः वनमन्त्री शाही

काठमाडौँ, ११ पुस । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको क्षेत्रमा मुलुकले पैरवी गरी प्राप्त उपलब्धि कार्यान्वयन गर्नेतर्फ मन्त्रायलको ध्यान केन्द्रित भएको बताएका छन् । मन्त्रालयद्वारा आयोजित

विप्लव र आफूलाई एकताविरोधीको रुपमा चित्रण गरिएको भन्दै जनार्दनको असन्तुष्टि, तीब्र छलफल भइरहेको दाबी

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफू र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलाई एकताविरोधी नेताको रुपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन् । आज

न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान

काठमाडौं, ११ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ । कास्की जिल्ला

ओलीले पेल्न थालेपछि माओवादीलाई विप्लवको सन्देशः एकता प्रक्रियाबाट पछाडि हटेका छैनौं

काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको बताएका छन् । आज (बिहीबार) माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर

काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) माओ दिवसको अवसरमा काठमाडोंमा

राष्ट्रवादी बृहत समूहद्वारा गोलमेच सम्मेलनको आयोजना

काठमाडौं, ११ पुुस । राष्ट्रवादी बृहत समूहले गोलमेच सम्मेलनको आयोजना गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सम्मेलनको बारेमा जानकारी गराइएको हो । राष्ट्रवादी बृहत् समूहका

सहकारी ठगी प्रकरणः रवि लामिछानेको बयान जारी

काठमाडौं, ११ पुस । सहकारी ठगी प्रकरणका कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेको बयान जारी रहेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा उनको बयान जारी रहेको हो