Logo
विशेष

निर्धन संस्थाद्वारा महजिदिया, रुपन्देहीमा उन्नत बेमौसमी तरकारी खेती तालिम प्रदान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ पुस । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. रुपन्देही जिल्लाको महजिदिया शाखाअन्र्गतका ३०

विस्तृत पढ्नुहोस
रवि लामिछाने पुर्पक्षका लागि थुनामा जानेमा सत्तारुढ दल एमालेका नेता बस्नेत शतप्रतिशत ढुक्क (भिडिओसहित)

काठमाडौं, ९ पुस । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि थुनामा जाने दाबी गरेका छन्

प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अघि बढाउने तयारी

लुम्बिनी, पुस ९ । लुम्बिनी प्रेदशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नेपाल

रौतहटको खाप छोटी भन्सार नाका खुलाउन माग गर्दै प्रदर्शन

काठमाडौं, ९ पुस । रौतहटको ईशनाथ नगरपालिका र परोहा नगरपालिकाका स्थानीयहरुले खाप छोटी भन्सार नाका खुलाउन माग गर्दै प्रदर्शन र धर्ना सुरु गरेका छन् । स्थानीयहरुले संघर्ष समिति नै बनाएर

बालकोट हत्या प्रकरण: फरार जेठा छोरा खोज्दै प्रहरी

काठमाडौं । गत शनिबार भक्तपुरको बालकोटमा भएको दुई जनाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ । सोमबार बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोटमा बाबु छोराको हत्या गरिएको अवस्थामा शव फेला

रास्वपा बन्यो घाट न घरको, पदाधिकारीमा कार्यवाहकको लर्को

काठमाडौं, ८ पुस । वैकल्पिक शक्तिको नाराबाट उदायको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्ततः विकल्पको भरमा चल्ने अवस्थामा पुगेको छ । स्थापनाको छोटो अवधिमा उदाएको रास्वपा छोटो अवधिभित्रै भताभुङ्गको स्थितिमा पुगेको

झापा कपको उपाधि चर्च ब्वाइजलाई

झापा, ८ पुस । झापा कपको उपाधि आज चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । उपाधि जितेसँगै चर्च ब्वाइजले नगद रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एनआरटी

छविको बयान आज सकिएन, रविको पालो कहिले ?

काठमाडौं, ८ पुस । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै आजबाट

भुटानी शरणार्थी प्रकरणमा बादललाई उन्मुक्ति दिइएको डा.केसीको आरोप, टोपबहादुर विचौलियामात्रै रहेको दाबी

काठमाडौं, ८ पुस । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई प्रतिशोध राखेर फसाइएको टिप्पणी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको उनको

पर्यटकलाई कुनैपनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे

काठमाडौँ, ८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थलसम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय

रास्वपाको कार्यवाहक सभापति बने अर्याल

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिका जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन् ।सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलेपछि उपसभापति रहेका

नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छः प्रचण्ड

काठमाडौं, ८ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा दशरथ रंगशाला त्रिपुरेश्वरमा