Logo
विशेष

बारको आन्दोलनले न्याय किनबेच हुने दिनको अन्त्य गर्योः अध्यक्ष घिमिरे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ पुस । नेपाल बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले चोकमा बसेर न्याय किनबेच हुने दिनको अन्त्य भएको बताएका छन् । आज (मंगलबार) न्याय सेवा

विस्तृत पढ्नुहोस
रेडियो नेपालको स्वामित्वमा रहेको ४२ रोपनी जग्गा बेच्न नदिने संघर्ष समितिको स्पष्टोक्ति, सत्तामा रहेकाहरुले स्वार्थ पूरा गर्न खोजेको आरोप (भिडिओसहित)

काठमाडौं, ३ पुस । ललितपुर महानगरपालिका वडा नं. १५ स्थित रेडियो नेपालको मातहतमा रहेको करिब ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई दिने सरकारको निर्णयप्रति खुलम हाइट संघर्ष समितिले आपत्ति जनाएको

शंकर भण्डारीको आशंका: चैतसम्म यो संविधान खारेज हुनसक्छ !

काठमाडौं,३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले वर्तमान संविधान परिवर्तन हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलबार बाट सुरु भएको नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै प्रतिनिधि

अमरेशजस्ताको आरोपमा जवाफ दिँदै हिँड्नु उचित हुँदैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री प्रकरणमा गंगा दाहाललाई जोड्नु् लोकतन्त्र र संविधानमाथिको प्रहार भएको बताएका छन् । आज (मंगलबार) राज्य व्यवस्था तथा

एनसेलविरुद्ध अमरेशले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं, ३ पुस । एनसेल शेयर खरिद विक्री प्रकरणमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । प्रतिनिधि सभा सदस्य सिंहले

प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्तिः ‘एनसेल खरिद विक्री स्वभाविक नभएरनै छानविन समिति बनाइएको हो’

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री प्रक्रिया अस्वभाविक लागेरनै सरकारले छानविन समिति बनाएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य ब्यवस्था तथा

सांसदको गुनासो: सरकारको आलोचना गरौँ सुनिल शर्मा जस्तै थुन्छु भन्छन्, भ्रष्टाचारबारे बोल्यो भने अमरेशलाई जस्तै नाङ्गै बनाएर घुमाउँछु भन्छन्

काठमाडौं,३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्की भण्डारीले सरकारको आलोचना गर्दापनि सांसदहरुले डराउनुपर्ने अवस्था आएको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएको मंगलबारको संघीय संसद् राज्य

सदनको एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुन सकिएन : सांसद बैरागी

गण्डकी, पुस ३ । नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाएका छन्। उनले भने, “कार्यपालिका, व्यवस्थापिका

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

सङ्खुवासभा, पुस ३ । सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी

सामूहिक प्रयासबाट समृद्धिको सम्भव हुन्छः मुख्यमन्त्री कार्की

काठमाडौं, २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा

स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या समाधान हुन्छः मुख्यमन्त्री जमकट्टेल

काठमाडौं, २ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री (दहत्तर बहत्तर सङ्कलन) लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई ‘नागरिक अभिनन्दन’ गरिने

काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको अवसरमा आगामी पुष १० गते प्रधानमन्त्री प्रचण्डलाई नागरिक