Logo
विशेष

सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ मंसिर । गृहमन्त्री रमेश लेखकले साइबर अपराध र घृणात्मक अभिव्यक्तिको विरुद्धमा सरकार निर्मम रुपले अगाडि बढ्ने चेतावनी दिएका छन् । आज (बिहीबार) काठमाडौंमा

विस्तृत पढ्नुहोस
दुर्गा प्रसाईँ अदालत परिसरबाटै फेरि पक्राउ

काठमाडौं, २७ मंसिर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अदालत परिसरबाट फेरि पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएको

विष्णु पौडेलको चेतावनी : कांग्रेस–एमालेको सहयात्रा कसैले प्वाल पार्ने वा भत्काउने चेष्टा नगरे हुन्छ

काठमाडौं, २७ मंसिर । उपप्रधान एवम् अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले कांग्रेस–एमालेको गठबन्धनबीच दरार सिर्जना गर्न अनेक कोशिस भैरहेको टिप्पणी गरेका छन् । उनले दुई दलबीच

दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं, २७ मसिर । विद्युतीय अपराध कसुरमा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ल अदालतका न्यायाधीश न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईँलाई

वैदेशिक रोजगारीका लागि दुवई पुगेका शम्भु विगत ११ महिनादेखि अलपत्र, नेपाल फर्काउन सहयोग गरिदिन कल्पनाको हारगुहार

काठमाडौं, २७ मंसिर । रामेछापको रामेछाप नगरपालिका–९ कि कल्पना विश्वकर्माले वैदेशि रोजगारीको क्रममा दुवई गएका आफ्ना श्रीमान शम्भु विश्वकर्मालाई नेपाल झिकाउन सहयोग गरिदिन अपील गरेकी छन् । आज (बिहीबार) रिपोर्टर्स

लोकसेवा आयोगका अध्यक्ष रेग्मीले उठाए प्रदेश लोकसेवाको पारदर्शिता र औचित्यतामाथि प्रश्न

काठमाडौं, २७ मंसिर । लोकसेवा आयोगका माधव प्रसाद रेग्मीले प्रदेश लोकसेवा आयोगको पारदर्शिता र औचित्यतामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश लोकसेवा

नेपाल स्काउट र खड्का ल्याण्डको संयुक्त विज्ञप्ती : मन्त्री दिपक खड्काको चरित्रमाथि प्रहार गर्ने नियोजित उद्देश्यले भ्रामक समाचार प्रकाशन गरियो (विज्ञप्तीसहित)

काठमाडौं, २७ मंसिर । नेपाल स्काउट र खड्का ल्याण्ड डेभलप्मेण्ट प्रा.ली.ले दुवै संस्था र कम्पनीलाई जोडेर प्रकाशित समाचारप्रति ध्यानाकार्षण गराएका छन् । हिजो (बुधबार) नेपाल स्काउटको तर्फबाट प्रमुख आयुक्त महेन्द्र

सूर्यास्तदेखि सूर्योदयसम्मको अवधिमा रवि लामिछानेलाई ठाउँसारी गरिनु मानवअधिकारको विपरीत होः वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं, २७ मंसिर । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सूर्यास्तदेखि सूर्योदयसम्मको अवधिमा रवि लामिछानेलाई ठाउँसारी गरिनु मानवअधिकारको विपरीत रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि

प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी रहेको कागजात आफूले नक्कली नबनाएको दुर्गा प्रसाईँको बयान (पूर्णपाठसहित)

काठमाडौं, २७ मंसिर । विद्युतीय अपराधमा प्रहरीको हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा लगानी रहेको भनी सार्वजनिक गरेको कागजात आफूले नक्कली नबनाएको

विद्युतीय गाडीले घटाएनन् भाडा

वीरगञ्ज, पर्सा २६ मङ्सिर । हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा कोचिएर बल्खु–सिस्नेरीको बाटो हुँदै हेटौँडासम्मको धेरैपटक यात्रा गरेका छन्। चाडपर्वको समयमा त चालकसहितको ११ सिटको टाटासुमोमा कोचिएर १३

मन्त्री परिवर्तन गर्ने ओलीको चाहनामा कांग्रेसको असहयोग

काठमाडौं, २७ मंसिर । सुशासन, राजनीतिक स्थायित्व र संविधान संशोधनको एजेण्डा लिएर बनेको कांग्रेस–एमाले गठबन्धन सरकारको प्रगतिप्रति प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सन्तुष्ट छैनन् । संसद्का दुई ठूला दल मिलेर

केपी ओली राजनीतिको सर्वाधिक लोकप्रिय र भिजनरी नेता हुनुहुन्छ, ११औं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिने आँट कसैले पनि गर्दैन

काठमाडौँ, २७ मङ्सिर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुन् । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो