Logo
विशेष

ओली सरकारको प्रसंशा गर्दै कांग्रेस नेता घिमिरेले भने, ‘काठमाडौंमा उफ्रिने दुई/चार जना मान्छेबाहेक कोही पनि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहेको र सबै जनता

विस्तृत पढ्नुहोस
छाडा र अराजक बोली सुधार्न मोहन बस्नेतलाई वाईसीएल अध्यक्ष सेर्पालीको सुझाव, सार्वजनिक रुपमा माफी नमागे कानुनी उपचार खोज्ने चेतावनी

काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज सेर्पालीले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य मोहन बस्नेतलाई सार्वजनिक रुपमा

एकीकृत समाजवादीमा थप भाँडभैलो, भोलिको बैठक पनि स्थगित

काठमाडौं, २६ मंसिर । नेकपा (एकीकृत समाजवादी) को नेताहरुको कार्यविभाजनका लागि बोलाइएको आजको बैठक निश्कर्षविहीन भएको छ । दुई दिनसम्म चल्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर अर्को दिनलाई

दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर, ७ वर्ष कैद सजाय माग दाबी

काठमाडौं, २६ मंसिर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै

एडिबीको २१ अर्ब २३ करोड सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर

काठमाडौँ, २६ मङ्सिर । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१

मानवअधिकार आयोगसमक्ष सहकारी पीडितहरुको ध्यानाकार्षण पत्र, सरकारले ठोस कदम नचालेको गुनासो

काठमाडौँ, २६ मङ्सिर । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा

स्थितरता र सुशासनका लागि दुई ठूला दल मिलेका हौं, देश अगाडि हिँड्न थालिसक्योः प्रधानमन्त्री ओली

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताएका छन् । आज (बुधबार) तेह्रथुमको आठराई–४ स्थित प्रणामी माध्यमिक विद्यालयको भवन

भातृ संगठनहरुको महाधिवेशन गराउन देउवाले गठन गरे निर्देशन समिति (नामावलीसहित)

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न भातृ संगठनहरुको महाधिवेशन गराउनका लागि निर्देशन समिति गठन गरेका छन् । कांग्रेसको भातृ संस्था– नेपाल विद्यार्थी संघ, नेपाल तरूण

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो

काठमाडौं, २६ मंसिर । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं

अर्थतन्त्र समस्यामा छ, म सन्तुष्ट छैनः अर्थमन्त्री पौडेल

काठमाडौं, २६ मंसिर । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा

प्रचण्डलाई एमाले नेता श्रेष्ठको चुनौति, ‘यो सरकार विचौलियाहरुको हो भनेर पुष्टि गर्नुस्’

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वर्तमान सरकार विचौलियाको हो भनेर पुष्टि गरेर देखाउन चुनौति दिएका छन् ।

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय सदर गर्ने न्यायाधीशमा कार्यक्षमताको अभाव देखियोः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिले देशमा विधिको शासन अत्यन्त कमजोर हुँदै गएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद