Logo
विशेष

अर्थतन्त्र समस्यामा छ, म सन्तुष्ट छैनः अर्थमन्त्री पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ मंसिर । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा सांसदहरुले

विस्तृत पढ्नुहोस
प्रचण्डलाई एमाले नेता श्रेष्ठको चुनौति, ‘यो सरकार विचौलियाहरुको हो भनेर पुष्टि गर्नुस्’

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वर्तमान सरकार विचौलियाको हो भनेर पुष्टि गरेर देखाउन चुनौति दिएका छन् ।

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय सदर गर्ने न्यायाधीशमा कार्यक्षमताको अभाव देखियोः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिले देशमा विधिको शासन अत्यन्त कमजोर हुँदै गएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद

अर्थविद् न्यौपानेको रवि लामिछानेलक्षित प्रश्नः बचतकर्ता उपचारको अभावमा मर्नु चाहीँ मानवअधिकारको हनन हो कि होईन ?

काठमाडौं, २६ मंसिर । अर्थविद् एवं प्रोफेसर डा.गोपीलाल न्यौपानेले सहकारी पीडितहरुको मानव अधिकार हनन भएको विषय चाहीँ कहिले पनि चर्चामा नआएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको बीआरआई फ्रेमवर्क सम्झौताको कुनै हैसियत छैनः वरिष्ठ अधिवक्ता पण्डित (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । वरिष्ठ अधिवक्ता डा.गान्धि पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्क सम्झौताको कुनै हैसियत नरहेको बताएका छन् । हिजो

शहरी मतदाताले नपत्याएको एमालेको ठहर, सचिवालय बैठकमा ओली बोलेनन्, चीन भ्रमणबारे रिमालले दिए १ घण्टा प्रवचन

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । मंगलबार दिउँसो बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका ओलीले मंसिर

रास्वपा र माओवादीका केही नेताहरुले मलाई सहकारी ठग बनाइदिएः ऋषिकेश पोखरेल (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले आफूलाई सहकारी ठग

सिन्धु पुगेका मोहन बस्नेतको उग्र भाषण: त्यो लिखुरे फटाहा माधव सापकोटाको ‘गर्धन मुनी रुख माथि पार्दिन्छु’, अर्को चुनावमा जमानत जफत हुन्छ

काठमाडौं । बोलीका कारण बेला बखत चर्चामा आइरहने सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहनबहादुर बस्नेत फेरि एकपटक चर्चामा आएका छन् । गृह जिल्ला सिन्धुपाल्चोकमा बनेको पुल उद्घाटन

महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

काठमाडौँ, २५ मङ्सिर । यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज मङ्गलबार सम्पन्न हुँदैछ । यसबीचमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’

जलवायु परिवर्तनको कहर : सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट

सोलुखुम्बु, २५ मङ्सिर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उनको महिनावारी अनियमित भएको

रविको मध्यरातमा गुँडसार: आयोगले आईजीपी बोलायो, बयान दिन पुगे एआईजी र डीआईजी

काठमाडौं । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ भन्दै परेको उजुरीमाथि

नगर प्रमुख यादवको सक्रियताले व्यवस्थित बन्यो प्रसिद्ध गढीमाई मेला

काठमाडौं । बाराको महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेला जारी छ । सो मेला अन्तर्गत आज पशु बलि दिइएको छ । आइतबारदेखि मेलामा दिइने बलि