Logo
विशेष

इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सहकारी ठगीको आरोपमा ५१ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सञ्चो नहुँदासमेत चितवन प्रहरीले

विस्तृत पढ्नुहोस
मानव तस्करीको आरोपबाट लीलावल्लभ अधिकारीले पाए उन्मुक्ति, मुद्दा नचल्ने सरकारी वकिलको निर्णय सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयलाई सदर गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले वरिष्ठ अधिवक्ता

सर्वोच्चले ८औं पटक पनि हेर्न भ्याएन एमालेको दाने जग्गा विवादको मुद्दा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई दिएको १० रोपनी १४ आना जग्गाबारे सर्वोच्च अदालतमा परेको रिट आज पनि हेर्न नभ्याईनेमा परेको छ । आइतबार

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

गण्डकी, २३ मङ्सिर । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका

संविधान संशोधनको बिषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन : शंकर पोखरेल

काठमाडौं, २३ मंसिर । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान संशोधनको काम डेढ बर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन् । दाङको लमहीमा आइतबार

दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा

त्रिशूली (नुवाकोट), २३ मङ्सिर । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा

लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णयविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा

काठमाडौं । नेकपा एमालेका निलम्बित नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय विरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुँदैछ । सो रिट न्यायाधीश डा कुमार

लिदिखोलाको मोटरेबल पुल सञ्चालनमा

पर्वत, २३ मङ्सिर । मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री

न्यायालय लयमा फर्किएको प्रधानन्यायाधीश राउतको दाबी, अझ गरिमामय बनाउने प्रतिवद्धता

काठमाडौँ, २२ मङ्सिर । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताएका छन् । काठमाडौँमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उनले लयमा फर्किएको न्यायालयलाई अब

बीआरआई फ्रेमवर्क सम्झौतामा ऋण लिनेगरी हस्ताक्षर भयो भन्नु बचपना होः परराष्ट्रमन्त्री राणा

काठमाडौँ, २२ मङ्सिर । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको बताएकी छन् ।

नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

काठमाडौं, २२ मङ्सिर । दमकमा बहुपयोगी १८ तले भवन (भ्यू-टावर) निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार

एमालेसँगको सहकार्यप्रति ढुक्क हुन पार्टी पंक्तिलाई देउवाको आग्रह, ओलीलाई फेरि दिए धन्यवाद

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँगको सहकार्यप्रति ढुक्क रहन पार्टी पंक्तिलाई आग्रह गरेका छन् । आज (शनिबार) पार्टीको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै